सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख प्रकाश अर्यालका अनुसार धरहराबाट चैत मसान्तसम्म तीन करोड एक लाख ६३ हजार पाँचसय २५ रूपैयाँ राजस्व उठेको छ।
एकीकरण प्रक्रियामा जुटेका जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेताले एकीकृत पार्टीको वरीयतामा पहिलो नम्बरमा रेशम चौधरी र दोस्रोमा सिके राउत रहने टुंगो लागेको बताएका छन्।
सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नयाँ सहर आयोजना कार्यालयहरूमा निमित्तको व्यवस्था हटाई दरबन्दीअनुसार कर्मचारी खटाउन माग गर्दै नेपाल निजामती कर्मचारी युनियन (नेपाली कांग्रेस निकट) को टोलीले मन्त्र...
डोजरले प्याकुरेको घरको भित्ता भत्काएको छ। त्यसपछि बल्ल प्याकुरेलले आफ्नो घरमा डोजर चलेको थाहा पाए । डोजर चलाउने कर्मचारी आफ्नै मातहतको कर्मचारी रहेछन् भन्ने बल्ल थाहा पाए ।