भुवन शर्मा भुवन शर्मा
कस्तो बन्दैछ १९औं भूमि आयोग?
समाज
Clock १० भदौ २०८१ | ४ मिनेट पाठ
कस्तो बन्दैछ १९औं भूमि आयोग?
गठबन्धन फेरिने र सरकार बदलिने क्रममा राजनीतिक डन्डाको सिकार भएको भूमि आयोग फेरि ब्युँतिने भएको छ।
Whatsapp
इन्जिनियर सचिवको दरबन्दी १३ पुर्‍याउन लबिङ
समाज
Clock ०८ भदौ २०८१ | ४ मिनेट पाठ
इन्जिनियर सचिवको दरबन्दी १३ पुर्‍याउन लबिङ
राजनीतिक दबाब सिर्जना गरी इन्जिनियरिङ सेवाका वरिष्ठ सहसचिवहरू इन्जिनियर सचिवको दरबन्दी बढाउन सक्रिय भएर लागेका छन्।
Whatsapp
यस वर्ष वर्षा र गर्मी दुवैले रेकर्ड तोड्यो
समाज
Clock ०६ भदौ २०८१ | २ मिनेट पाठ
यस वर्ष वर्षा र गर्मी दुवैले रेकर्ड तोड्यो
यो वर्ष वर्षायाममा नेपालमा यति धेरै वर्षा भइरहेको छ कि अहिलेसम्मको रेकर्ड तोडिएको छ। अर्थात् यस्तो वर्षा नेपालमा कहिल्यै भएको थिएन।
Whatsapp
काठमाडौंका सडकमा किन भ्वाङ पर्छ?
समाज
Clock ०४ भदौ २०८१ | ३ मिनेट पाठ
काठमाडौंका सडकमा किन भ्वाङ पर्छ?
आइतबार काठमाडौंको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडकमा भ्वाङ परेको छ। सडकमुनि रहेको खानेपानीको पाइप चुहिएपछि सुरुमा सानो प्वाल देखिए पनि पछि बढेर भ्वाङ परेको थियो ।
Whatsapp
नगदी रसिद नै लाइसेन्स !
समाज
Clock ०३ भदौ २०८१ | ४ मिनेट पाठ
नगदी रसिद नै लाइसेन्स !
सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) कार्ड उपलब्ध गराउन नसकेपछि सेवाग्राहीले राजस्वबापत पैसा बुझाएको रसिदलाई नै लाइसेन्स मान्ने निर्णय गरेको छ।
Whatsapp
सर्वोच्चका न्यायाधीशको सरकारी आवास मोह
समाज
Clock ०२ भदौ २०८१ | ४ मिनेट पाठ
सर्वोच्चका न्यायाधीशको सरकारी आवास मोह
सरकारले तीन करोड रूपैयाँ खर्च गरेर सर्वोच्च अदालतका सबै न्यायाधीशलाई ललितपुरको पुल्चोकमा आवास सुविधा उपलब्ध गराउने भएको छ।
Whatsapp
फर्किएलान् त पहिलेकै अवस्थामा काठमाडौंका नदी
समाज
Clock ०१ भदौ २०८१ | ३ मिनेट पाठ
फर्किएलान् त पहिलेकै अवस्थामा काठमाडौंका नदी
सहरी विकास मन्त्रालयले दुई दिनअघि काठमाडौंमा विज्ञहरूलाई बोलाएर उपत्यकाका नदीनालामा पानीको बहाव कसरी बढाउने र नदीनालालाई कसरी सफा राख्ने भन्ने विषयमा छलफल गरेको थियो।
Whatsapp
कर्मचारी तलबमान निर्धारण गर्न गृहकार्य
समाज
Clock ३२ साउन २०८१ | २ मिनेट पाठ
कर्मचारी तलबमान निर्धारण गर्न गृहकार्य
कर्मचारीहरूको तलबमान समायोजन गर्ने विषयमा सरकारले गृहकार्य अघि बढाएको छ। मन्त्रिपरिषद्मा तलबमान समायोजन गर्ने सम्बन्धमा प्रस्ताव लगिएको छ।
Whatsapp
राजपत्र अनंकित कर्मचारीहरूको चेतावनी: ‘तलबमा भेदभाव भए आन्दोलनमा उत्रन्छौं’
समाज
Clock ३१ साउन २०८१ | १ मिनेट पाठ
राजपत्र अनंकित कर्मचारीहरूको चेतावनी: ‘तलबमा भेदभाव भए आन्दोलनमा उत्रन्छौं’
सरकारले कर्मचारीहरूको तलबमान समायोजनको गृहकार्य अघि बढाएको छ। मन्त्रिपरिषद्‌मा यस विषयमा प्रस्ताव लगिएको बेला राजपत्र अनंकित कर्मचारीहरूले तलबमान निर्धारणमा भेदभाव नगर्न सरकारलाई चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस