भुवन शर्मा भुवन शर्मा
राजदूत सिफारिसमा विज्ञताभन्दा पार्टी निकटलाई प्राथमिकता
राजनीति
Clock १७ साउन २०८१ | ४ मिनेट पाठ
राजदूत सिफारिसमा विज्ञताभन्दा पार्टी निकटलाई प्राथमिकता
विभिन्न १८ देशमा सिफारिस गरिएका राजदूतहरूमा अधिकांश विज्ञभन्दा पनि पार्टीका कार्यकर्ता रहेको पाइएको छ।
Whatsapp
पशुपतिमा अनुमतिबिनै खिचियो ड्रोन-भिडियो
समाज
Clock १५ साउन २०८१ | ४ मिनेट पाठ
पशुपतिमा अनुमतिबिनै खिचियो ड्रोन-भिडियो
यतिबेला पशुपति मन्दिरपरिसर वनकाली हंसमण्डप क्षेत्रमा कोटिहोम लागिरहेको छ। कोटिहोममा लाखौं भक्तजनको घुइँचो लाग्ने गरेको छ।
Whatsapp
आरक्षण कोटामा दुरुपयोग
समाज
Clock १४ साउन २०८१ | ४ मिनेट पाठ
आरक्षण कोटामा दुरुपयोग
लोकसेवा आयोगले लिने परीक्षाअन्तर्गतको आरक्षण कोटामा प्रत्येक १० वर्षमा पुनरवलोकन हुनुपर्ने भए पनि १७ वर्षसम्म त्यस्तो हुन सकेको छैन।
Whatsapp
दुर्घटनाको कारण: ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार
अर्थ
Clock ०८ साउन २०८१ | ४ मिनेट पाठ
दुर्घटनाको कारण: ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार
गत असार २८ गते मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा भएको दुर्घटनाको मुख्य कारण ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार रहेको निष्कर्ष निकालेको छ।
Whatsapp
‘काठमाडौंमा २० प्रतिशत मात्र वास्तविक सुकुमवासी’
समाज
Clock ०६ साउन २०८१ | ४ मिनेट पाठ
‘काठमाडौंमा २० प्रतिशत मात्र वास्तविक सुकुमवासी’
सरकारले गरेको एक अध्ययनमा काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका झन्डै चार हजार परिवारमध्ये वास्तविक सुकुमवासी २० प्रतिशत मात्र रहेको निष्कर्ष निकालेको छ।
Whatsapp
फेरि टुटफुटको दुश्चक्रमा लोसपा
राजनीति
Clock ०५ साउन २०८१ | ३ मिनेट पाठ
फेरि टुटफुटको दुश्चक्रमा लोसपा
पार्टी गठन भएको तीन वर्ष नपुग्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दोस्रोपटक फुट्ने भएको छ।
Whatsapp
‘एकादेशको कथा’ अर्थात् सुकुमवासी इचंगु योजना
समाज
Clock ०४ साउन २०८१ | ४ मिनेट पाठ
‘एकादेशको कथा’ अर्थात् सुकुमवासी इचंगु योजना
०६१ सालमै काठमाडौं उपत्यकाका नदीकिनारमा बस्दै आएका सुकुमवासीलाई इचंगुनारायण सार्ने सरकारी योजना कार्यान्वयनमा आउन नसकेको अवस्थामा सर्वोच्च अदालतले सुकुमवासी बस्ती खाली गराउन आदेश दिएको छ।
Whatsapp
यसकारण कामु मुख्यसचिव लीलादेवी !
समाज
Clock ०२ साउन २०८१ | ३ मिनेट पाठ
यसकारण कामु मुख्यसचिव लीलादेवी !
नेपाल सरकार कार्यसम्पादन नियमावलीमा मुख्यसचिव बिदामा बसे अथवा निलम्बनमा परे मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयभित्रकै सबैभन्दा वरिष्ठ सचिव स्वतः निमित्त मुख्यसचिव हुने व्यवस्था छ।
Whatsapp
शरतसिंह २०औं पटक मन्त्री
राजनीति
Clock ०१ साउन २०८१ | ३ मिनेट पाठ
शरतसिंह २०औं पटक मन्त्री
वर्तमान सरकारमा छैटौं वरीयतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका शरतसिंह भण्डारी यसअघि विभिन्न कालखण्डमा १९ पटक मन्त्री भइसकेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस