जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा निर्माण भएको सडक अनुगमनमा लापरवाही भएको पाइएको छ । सडक अनुगमन गर्दा जिल्ला सदरमुकामबाट एक–दुईजना मात्र आएर हचुवाको भरमा अनुगमन गरेको स्थानीयले गुनासो...
जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा निर्माण भएको सडकको अनुगमनमा लापरवाही भएको छ। सडक अनुगमन गर्दा जिल्ला सदरमुकामबाट एक दुईजना मात्र आएर हचुवाको भरमा अनुगमन गरेको स्थानीयवासीले गुनासो ग...
तीन दिनदेखि तनावग्रस्त बनेको सदरमुकाम मान्मको अवस्था सामान्य बनेको छ । शुक्रबारदेखि झडप र हिंसात्मक गतिविधिमा परिणत भएको आन्दोलन सामान्य बनेको हो । म्यादी प्रहरीलाई प्रहरीले गोली हानेर हत्या गरिएको प्...
शुक्रबार देखि म्यादी प्रहरीको गोली हानी हत्या गरिएको बिषयलाई लिएर सुरु भएको आन्दोलन हिंसात्मक भएको भन्दै प्रशासनले अनिश्चितकालीन रुपमा लगाएको कर्फ्यू दुई घण्टाको लागि फिर्ता लिइएको छ।
शनिबार दिउँसो...
प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु भएको भन्दै जिल्लामा आन्दोलन चर्केको छ । रास्कोट नगरपालिका वडा नम्बर २ निवासी २० वर्षीय विवेक ऐडीको शुक्रवार गोली लागेर मृत्यु भएको थियो । तलव विवादमा गत...
प्रहरीले चलाएको गोली लागेर कालिकोटमा म्यादी प्रहरीको ज्यान गएपछि शनिबार पनि कालिकोट सदरमुकाम मान्मा तनावपूर्ण रह्यो। म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर प्रदर्शन गरेका छन्।
प्रहरीले चलाएको गोली लागेर कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट...
कालिकोटको एक सुत्केरीको ज्यान बचाउन हेलीकप्टर चार्टर गरिएको छ। मंगलवार जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । चन्दालाई अत्याधि...