गंगोलीयामा एक कार्यक्रमको आयोजना गरी वडा नं. १५ का ३५ र वडा नं. १७ का ७५ गरी १ सय १० घरधुरीलाइ तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले जग्गा धनी पुर्जा वितरण गरेका हुन्।
मुआब्जा सहित झण्डै ४३ अर्बको लागतमा निर्माण गरिएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उद्घाटनको ७ महिना बितिसक्दा पनि अझै गति लिन सकेको छैन।
बुटवलमा अब यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इरिक्सा मात्रै चल्न पाउनेछन्। दर्ता नगरी सञ्चालन भएका इरिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र दर्ता नभएका इरिक्सा पहिचानमा समस्या भएपछि बुट...