रुपन्देहीमा बुद्ध जन्मस्थल लुम्बिनी,गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका बाह्य पर्यटकलाई स्वागत गरी ४३औं विश्व पर्यटन दिवश मनाइएको छ। नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा...
बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै उनले बुटवलको गौरव र आकर्षलाई बढाउनको लागि स्थानीय तथा संघसंस्थाहरुले पनि सोच्ने बेला आएको बताए। बुटवललाई पर्यटकको आकर्षण केन्द्र बनाउन वडा नं. १ को...
पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाइ नै वर्तमान सरकारले विधेयकको रुपमा ल्याएको उल्लेख गर्दै संविधान कार्यान्वयन र सुशासनकालागि नागरिकता विधेयक अनिवार्य रहेकोमा जोड दिए। नेपाली आमाबुवाका कुनैपनि सन्त...
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ। यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु ग...
नेपाली काँग्रेसका सह महामन्त्री किशोर सिंह राठोरले देशलाइ दुर्घटनामा पर्नबाट जोगाउन पाँच दलिय गठबन्धन गर्नु परेको र आगामी निर्वाचनमा पनि यसले निरन्तरता पाउने बताएका छन।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सिमानाकाका कारण यस क्षेत्रका व्यवसायी मारमा परेको जानकारी गराउँदै समस्या समाधानको लागि पहल गरिदिन महासंघलाई आग्रह गरे।
‘ठूला दलका ठूला नेता हुम भनेर ठूला सपना देखाउनेलाई जनताले चिनिसके अब त्यस्ता हावादारी गफ पत्याउँदैनन्’ पूर्वमन्त्री समेत रहेकी झाँक्रीले भनिन्। एमालेले ल्याएका पानी जहाज, रेल, जस्ता हावादारी गफमा जनता...
बुटवल, योगीकुटी–लुम्बिनी १३२ के.भी. प्रशारण लाइन तथा सो अन्तर्गत मैनहियामा निर्माण भएको सबस्टेशनको निर्माण कार्य पुरा भएको छ। बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन आयोजना सम्पन्न भएसंगै रुपन्देहीको भ...
भेटेनरी अस्पताल भवनको शिलान्यास गर्दै गृहमन्त्री बालकृष्ण खाँणले कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि कृषि सम्बन्धी पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताए। सियारीमा निर्माण हुने भेटेनरी अस्पतालले...