सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको छ तर सरकारले तोकिएको मितिमा निर्वाचन हुने वातावरण बनाउन नसकेको र दल पनि खासै तयार नदेखिएको गुनासो मतदाताको छ।
जिल्ला प्रशासनले मंगलबार बिहानैदेखि निषेधाज्ञा जारी गरेको थियो। तर प्रदर्शनकारीहरूले निषेधाज्ञाको अवज्ञा गर्दै बिहानैदेखि बुटवल, भैरहवा, मणिग्राम, सालझण्डी, धकधई लगायतका दर्जन बढी स्थानमा प्रदर्शन गरे...
आफ्नै सहोदर दाइको हत्या गरेर ९ वर्षमै जेलबाट बाहिर निस्किएका तिनै सुजनले बुधबार बुटवलमा आफ्नी पूर्वपत्नीसहित दुई जना नाबालिकको क्रुर तरिकाले हत्या गरेका हुन्।
केहीका लागि शिक्षण पेसा जागिर हो, केहीका लागि जीवन बदल्ने माध्यम हो। घनश्याम पाठक, ६३, का लागि शिक्षण पेसा गरिब निमुखाका लागि जीवन परिवर्तनको माध्यम हो।