विशेष अधिवेशन बिरुद्ध सार्वोच्चमा परेको मुद्यामा अन्तरिम आदेश आउन सक्ने आशमा राजीनामा पनि नदिने र बैठकमा सहभागी पनि नहुने रणनीति मुख्यमन्त्री शंकर पोखरेलले लिएका हुन्।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते दिउसो १ बजेलाइ आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभ पुनद्वारा जारी सूचनामा जनाइएको छ।
‘हामी पनि नेपालगञ्ज जाने हो संगै जाऔं भन्नु भयो। सांसद जस्तो व्यक्तिलाई मैले विश्वास गरेर गाडीमा बसें’, वलीले भनिन्। तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्ज जाने बाटो छोडेर गाडी बुटवलतर्फ मोडिएपछि बल्ल आफ...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनले आज मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
विपक्षी चार दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दै लिखित निवेदन दिएका हुन्। संविधानको धारा १६८ को उपधारा १ बमोजिम एकल बहुमतको भनिएको शंकर पोखरेल नेतृत्वको सर...
लुम्बिनी सरकारका तीन मन्त्रीको सांसद पद गुमेको छ। प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादव सांसद पदबाट पदमूक्त भएका हुन्।
मन्त्रीले नै सरकार अल्पमतमा रहेको बताउँदा पनि मुख्यमन्त्री पोखरेलले भने राजीनामा दिने नैतिकता देखाएका छैनन्। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पोखरेल नेतृत्वको सरका...
नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका प्रदेश सभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।
अहिले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि भने पोखरेलल सरकार थप शंकट परेको छ। किनकी जसपाबाट मन्त्री बनाइएका ३ सांसदकै कारण अहिले सम्म पोखरेलको कुर्सी जोगीएको हो।