चौथौ बुटवल खुल्ला लन टेनिसको मेन्स डबल्सतर्फको उपाधि रितिक राना र नबिन मगरको जोडीले जितेका छन । बुमन्स डबल्स तर्फ अभिलाषा विष्ट र इरा रावत,श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडी फाइनलमा प्रवेश गरेको छ...
लुम्बिनी प्रदेशमा सहकारी सम्बन्धि नियामक निकाय गठन नहुँदा बेथिति बढेको छ । प्रदेश सरकार स्थापनाको तीनवर्षमा पनि लुम्बिनी प्रदेशमा सहकारी विकास निर्देशनालय गठन हुन सकेन छैन ।
बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा उज्जवल प्रसाद कसजु निर्वाचित भएका छन् । संघको ६७ औं बार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्षमा कसजु निर्वाचित भएका हुन । नयाँ नेतृत्वकालागि बिहिबार भएको नि...
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता बिहीबारको डिभिजन ए को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब बिजयी भएको छ । लुम्बिनी खुकुरीले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको हो ।...
नेकपा मसालका महासचिव मोहनविक्रम सिंहले प्रधानमन्त्री केपि शर्मा ओलीले तत्काल राजीनामा दिनु पर्ने बताएका छन । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले ओलील...
संसद पुनःस्थापनाको खुसीयालीमा नेकपाको प्रचण्ड–माधव समुहले बुधबार बुटवलमा स्वागत र्याली निकाल्यो । बुटवलको राजमार्ग चौराहबाट निस्कीएको पञ्चेबाजा सहितको र्यालीले नगर विभिन्न भाग परिक्रमा गरी ट्राफिक...
‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं’ मुख्यमन्त्री पोखरेलले फेसबुक वालमा लेखेका छन । प्रम ओलीको हरेक कदमलाइ...