नेपाली सेनाले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्दै प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।
प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले १६ महिना लगाएर तयार पारेको प्रतिवेदन सोमबार प्रदेशसभाका उपसभामुख कृष्णी थारूलाइ बुझाएको छ।
उद्योग पहिले कि सेवा–सुविधा पहिले ? देशकै पहिलो र नमुना भनिएको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) वर्षौंदेखि यही द्विविधामा रुमल्लिइरहेको छ। सेवा–सुविधा बिस्तार पहिले हुनुपर्ने माग उद्योगीको छ। तर सेज...
सम्बद्ध अधिकारीलेढिलाइको दोष सडकछेउका घरधनी, विद्युत् प्राधिकरण र खानेपानीलाई दिए पनि स्थानीयले गत मंसिरमै घर भत्काइसकेका छन्। तैपनि अनेक बहानामा काम रोकेको ठेकेदारलाई कारवाहीको साटो म्याद थपिदिने तया...
दसैं नजिकिँदै गर्दा रुपन्देहीसँग सीमा जोडिएका भारतीय बजारमा नेपाली उपभोक्ताको भीड बढेको छ। चाडपर्वका बेला भएको मूल्य वृद्धिले आत्तिएका नेपाली उपभोक्ताको भीड अहिले सीमावर्ती भारतीय बजार सुनौली र फरेनाम...
बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार अघिल्तिरको सडकमा जमेको फोहोर पानी। यो सडक भत्काएको तीन महिना भयो। पानी पर्दा हिलेपानी गन्हाएर पर्यटक नाक थुन्दै भित्र पस्छन्। घाम लाग्दा धुलो उडेर बसी नसक्...