मंसिर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचनमा बाजुराका दर्जन बढी मतदान केन्द्रमा बुथ कब्जा गरिएको, दर्जन बढी केन्द्रमा दोहोरो झडप भई दर्जनौ व्यक्तिहरु घाइते भएको र त्रिवेणी नगरपालिका ७ मा २ जनाको ज्यान...
बिहान देखि नै विवाद थियो, चेतन अयडी लगायतका एमाले नेता युवाहरु काँग्रेसका नेता कार्यकर्ताको नजरमा थिए। उनीहरुले बुथ कब्जा गर्ने नभए सबै फर्जि मत खसाउनेमा बल गरे, तर चेतन अयडीले सुरुमा त्यो हुन दिएनन्।...
सत्ता र शक्तिको चरम दुरुपयोग गरि नेपाली काँग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेका १७ वटा मतदान केन्द्रमा पुन मतदान गर्न माग सहित उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।