मुगुमा यो वर्ष फागुनको मध्य लागि सक्दा भारी हिमपात भएको छ। बुढापाकाका अनुसार डेढ महिना लामो हिमपात र वर्षा भएको यो पहिलो पटक हो। २०६१ सालमा फागुनमा भारी हिमपात भएको थियो। त्यसयता भारी हिमपात भएको थिएन...
जिल्ला प्रहरी कार्यालय मुगुले ट्राफिक नियमको पालना गरी सुरक्षित तरिकाले सवारी चलाउने चालकलाई बुधबार सम्मान गरेको छ। लामो समयदेखि मुगु जिल्लाभित्र र बाहिर सवारी चलाई सडक दुर्घटना न्यूनिकरण गर्ने लु१ज ३...
महिलालाई जबर्जस्ती गरेको आरोपमा शुक्रबार एक प्रहरी समातिएका छन्। सापटी लिएको रकम लिन बोलाएको र रकम लिन शुक्रबार साँझ पुगेकी महिलामाथि प्रहरीका सइ सूर्यबहादुर शाहीले हातपात गरेको जिल्ला प्रहरी कार्यालय...
गएको पौष अन्तिम साताबाट लगातार भइरहेको हिमपात र वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध हुँदा मुगुदेखि सुर्खेत नेपालगञ्जका लागि आवत जावत गर्न समस्या भएको छ। लगातारको हिमपात र वर्षाका कारण सिंजा गोठिज्युल...
छायानाथ रारा नगरपालिका ३ साँयाखोलाकी २५ वर्षीया ईश्वरमाया कामी २५ वर्षकी भइन्। उनको १६ वर्षको उमेरमा बिहे भएको हो। विपन्न परिवारकी उनी ६ बच्चाकी आमा भइसकिन्। उमेर २५ वर्षको भए पनि उनको शरीर ४० वर्षकी...
खत्याड गाउँपालिका ४ हिगोठीका जयलाल सार्कीको परिवार पुस्तौंदेखि अर्काको जमिनमा घर बनाएर बसेको छ। सदियौंदेखि जमिनदार अर्थात् रिथी (काम गरेबापत जग्गा उपलब्ध गराउने व्यक्ति) ले दिएको जमिनमा घर बनाएर बसेका...
त्रिदेशीय महत्वको व्यापारिक मार्गका रुपमा हेरिएको गमगढी–नाक्चे लाग्ना सडकको निर्माण प्राथामिकताका साथ अघि बढाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको १० महिना पुगे पनि प्रगति शून्य छ।
मुगुकाे ग्रामीण क्षेत्रमा अहिले पनि छाउपडी प्रथा कायमै रहेको छ। जिल्लाको पश्चिम खत्याड गाउँपालिकाका अधिकाँश गाउँ बस्तीमा गैर सरकारी संस्थादेखि सरकारी क्षेत्रबाट छाउपडी प्रथा अन्त्य गर्न विभिन्न कार्यक...