चालु आर्थिक वर्ष २०७३/०७४ मा साविकको जिल्ला विकास समिति र जिल्ला समन्वय समिति मार्फत सञ्चालित विकास निर्माणका योजनाहरुमा हालसम्म पचास प्रतिशत मात्र बजेट खर्च भएको देखिएको छ।
स्थानीय तहको पुनसंरचना पछि सात गाविसबाट एक गाउँपालिका र ११ वडा कायम हुन पुगेको सोरु गाउँपालिकाका वडा कार्यालयहरु सदरमुकाम गमगढीको एउटै कोठामा सञ्चालन भइरहेका छन्।
जीवनको लामो समयावधिसम्म जागिर खायो , सम्पति आर्जन गर्यो, छोरा छारीलाई पढायो तर जागिरे जीवनको अतार्धमा आएर एकै चोटी राजनितीमा प्रबेश गर्नु सहज होला कि नहोला भन्ने प्रश्न आउनु स्वभाविकै हो।
स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार नगरपालिका क्षेत्रमा नेपाली काँग्रेसले अग्रता लिएको छ भने प्राप्त एक गाउँपालिकाको परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।