छायानाथ रारा नगरपालिका वडा नम्बर १ का ८६ वर्षका दानबहादुर मल्ललाई दसैं अगाडी नै सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउने आशा थियो भने आएको रकमले दसैंमा न्यानो र नयाँ कपडा किनौला, केही मिठो मसिनो खाउला...
प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्।
गएको साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगगाढ खोलामा आएको बाढी पीडितलाई कात्तिकमा राहत वितरण गरिएको छ। बाढी पीडीतलाई करिब चार महिनापछि बुधवार छायानाथ रारा नगरपालिकाले राहत वितरण गरेको हो।
कर्णाली प्रदेशका जिल्लामा कुल देवताको रुपमा मस्टोलाई पुर्जा गर्ने चलन छ। कर्णाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। तर सबै भन्दा जेठो भाई मुगुको छायाँनाथ रारा नगरपालिका–१३ थार्प गाउँमा रह...
सोरु गाउँपालिका-७ का स्थानीय राजेन्द्र विष्टलाई यस पालिको दसैं खल्लो हुने होकी भन्ने लागेको छ। किन भने उनको परिवार गमगढीमा व्यापार गर्दै आई रहेको छ भने आमा वुवा गाउँमा छन त्यस्तै भाईको परिवार कोहलपुरम...
जिल्ला अदालतले पहिलो पटक बहुविवाह, बालविवाह, जबरजस्तिकरणी सम्बन्धि एक जनालाई १४ वर्ष कैद राख्ने फैसला र एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
मुगुम कार्मारोङ्ग गाउँपालिका–६ रिउस गाउँकी २१ वर्षीया पेमाफुटिक लामालाई सुरुमा गाउँमा रहेको सामुदायिक अस्पतालमा आउन डर लागेको थियो। उनको पेटमा शिशु हुर्कंदै गएको थियो भने उनका गाउँका सबै जना यो भन्दा...