चीनको स्वशासित क्षेत्र तिब्बतसंग नाका जोडिएको मुगु भन्सार कार्यालय वर्ष भरि नै कर्मचारी विहिन बन्दै आएको छ भने वर्षेनी करोडौं राजश्व गुम्दै आएको छ। लामो समयदेखि जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका–२...
मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका छन्।
जिल्लाभित्र सञ्चालित एक सडक मर्मत योजनामा डेढ करोड बढि घोटाला भएको पाइएको छ। गमगढी–नाग्म सडक खण्ड छायानाथ रारा नगरपालिका–८ झ्यारी खोलादेखि गमगढी शुन्य विन्दुसम्मको सडक मर्मतका लागि आर्थिक वर्ष २०७४/२०...
वडाहरुमा ४५ लाख बराबरको बजेट सिलिङ्गमा सहमति भएपछि नगरसभा हुने निश्चित भएको छ। मुगुको एक मात्र छायाँनाथ रारा नगरपालिकामा अनिश्चितजस्तो देखिएको नगरसभा शनिबार बसेको नगर कार्यपालिकाको बैठकमा वडा स्तरका...
बच्चालाई जन्म दिइसकेपछि साल नझर्दा मुगुमकार्मारोङ–१ की ३५ वर्षीया पासङफुटिक तामाङको मृत्यु भएको हो । उनले असार १६ गते आफ्नै घरमा छोरालाई जन्म दिएकी थिइन् ।
आर्थिक वर्ष २०७५/७६ मा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्याैट भएको जिल्ला अदालतले मुगुले जनाएको छ। जिल्ला अदालत मुगुमा दर्ता भएका नयाँ पुराना गरी कुल ११९ मुद्दामध्ये असार मसान्तसम्म ८८ वटा मुद्दा फछ्र्यौट...