प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुकाे उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउ...
हरेक वर्ष जेठ महिना सुरु हँदा विद्यालयहरुमा पनि विद्यार्थीको संख्या न्युन हुँदै जानु र जेठ मध्य देखि असार अन्तिम सम्म विद्यालय विद्यार्थी वीहिन बन्नु जिल्लाको पुर्वी करानमा रहेको मुगुम कार्मारोङ गाउँप...
मुगम कामारोङ गाउँपालिका–२ स्थित सीमा प्रहरी चौकी गत मंसिरदेखि प्रहरीविहीन रहेको छ। जाडोका कारण मंसिरदेखि जिल्लामा ल्याइएका सुरक्षाकर्मीलाई फागुनसम्ममा फर्काइसक्नुपर्ने भए पनि हालसम्म फिर्ता नगरिएकाले...
अजकति मात्रै हैनन् उनी जस्तै २० जनाभन्दा बढी वृद्धवृद्धा हिजोआज गाउँमा सञ्चालित ‘निरन्तर शिक्षा कार्यक्रम’अन्तर्गत अनौपचारिक शिक्षाको कक्षामा पढ्न आउछन्। नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा शाखाअन्तर्...
चार महिना देखि अवरुद्ध रहेको गोठी ज्युला कालाकाँडा गम्था सडक खण्ड सोमवार देखि सुचारु भएको छ । जुम्लाको सिंजा गोठी ज्युला देखि मुगुको कालाकाँडा हुँदै खमाले गम्था जोड्ने सडक निर्माण गर्दा मुगु तर्फका ने...
शनिबार मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग मन्त्री ज्वालाले भने, ‘चालु आर्थिक वर्षमा विविध समस्या र अडचनबीच प्रदेश सरकारले काम गर्नु परेकाल...
सदरमुकाम गमगढीदेखि छायानाथ रारा नगरपालिका वडा–१३ र १४ लाई जोड्न मुगु कर्णालीमाथि पक्की पुल बनाउन दुई वर्ष अघिदेखि निर्माण सुरु गरिएपनि अहिलेसम्म पुल बन्न सकेको छैन।
मुगुको पूर्वीकरान क्षेत्रका लामा समुदायले धर्मविपरीत हुने भन्दै परिवार नियोजन गर्न डराउने गरेका छन्। मुगुम कार्मारोङ गाउँपालिकामा लामा समुदाको बाहुल्यता छ।