गत चैत ११ गतेदेखि लकडाउनमा गएको समाजउकुसमुकुसको अवस्थामा छ । सहर, गाउँ, टोल मात्रनभएर प्रत्येक घरघरमात्रास देखिन्छ । छिमेकमासमेत आवतजावत टुटेको छ । कोरोना संक्रमणको त्रासले व्यक्तिको दिनचर्या एकतमासको...
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीको पहलमा स्वास्थ्य सेवा बिभाग मार्फत रोल्पामा कोरोना परीक्षण, नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामाग्री आएको छ । सामाग्री जिल्ला आएसंगै आर...
किट अभावका कारण रोल्पका क्वारेन्टाइनमा बसेकाहरूलाई आरडिटी नगरी घर पठाइएको छ । हालसम्म जिल्लामा सात हजारभन्दा बढी क्वारेन्टाइनमा बसेको भए पनि तीन सय पाँचजनाको मात्र आरडिटि गरिएको छ । रोल्पाका बिभिन्न स...
अब बिकास बजेट खर्चौला र केहि काम गरौला भनेका जनप्रतिनिधिहरु कोरोना महामारीका त्रास संगै देश लकडाउनमा गएपछि दिक्क बनेका छन । उनिहरु ‘असफलताको ट्याग’ लाग्न सक्ने भन्दै चिन्तित बनेका हुन ।
कोरोना त्रासले देश लकडाउनमा गएसँगै करिब १२ हजार बढी रोल्पाली घर आएका छन् । यीमध्ये प्रायः सबै मजदुर हुन् । झोलीझ्याम्टा बोकेर घर फिरेका उनीहरू यतिबेला घर न घाटका भएका छन् । गाउँमा केही इलम गर्न जग्गाज...
बबजेट एकदमै कम खर्चेका स्थानीय तह र अन्य सरकारी निकायले इन्धन खर्च, अनुगमन भत्ता, दैनिक भ्रमण भत्ता भने प्रशस्त खर्च गरेका छन्। बजेट पेन्डिङमा राखिए पनि कर्मचारी र जनप्रतिनिधिले भ्रमण भत्ता र अनुगमन भ...