दोलखा र रामेछापका गरी ३ गाउँपालिकाको मुख्य आकर्षणका रुपमा रहेको शैलुङ क्षेत्रको संरक्षण, संवर्द्धन र प्रचारप्रसारका लागि त्यस क्षेत्रमा महोत्सव हुने भएको छ।
रामेछाप नगरपालिका–१ की ५० वर्षीया प्रेमकुमारी थापाले पाठेघरमा लाग्ने धेरैखाले रोगबारे सुनेकी थिइन्। तर क्यान्सर पनि हुन सक्ने भएकाले समयसमयमा जँचाइरहनुपर्छ भन्नेचाहिँ सुनेकी थिइनन्।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रजातन्त्रमाथि अझै पनि प्रत्यक्ष र अप्रत्यक्षमा निरन्तर आक्रमण भइरहेको बताएका छन्।
रामेछाप जिल्लामा सञ्चालित मन्थली मेयर कप फुटबलको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा जिल्लाको नमुनादीप युवा क्लबलाई हराउँदै गण्डकी प्रदेशले उपाधि जितेको हो ।
जिल्लाको दुर्गम गाउँ दोरम्बा गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेका दुई विद्यालयका लागि सुविधासम्पन्न भवन बनेका छन्। नवनिर्मित उक्त दुई भवन बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलले उ...
रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको...