बन्दीपुर गाउँपालिका–२ गोलडाँडामा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर आले रहेको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।
कोरोना भाइरसको बारेमा फेसबुकबाट अफवाह फैलाउने एक युवकलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । दमौलीका तीन जनालाई कोरोना भाइरस देखिएको पुष्टि भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएको भन्दै व्यास...
व्यास नगरपालिका–६ बाह्रबिसे स्थित साँगेखोलामा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १२ वर्षीय अंकित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रानाको खोला...