ध्रुव दङ्गाल ध्रुव दङ्गाल
कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित
राजनीति
Clock ०९ असोज २०७८ | ३ मिनेट पाठ
कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित
प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मको लागि अधिवेशन स्थगित गरिएकोमात्र उल्लेख गरिएको छ। तर वडा चुनाव नै बाँकी रहेकाले गाउँ/नगर अधिवेशन अनिश्चित बनेको हो।
Whatsapp
बस दुर्घटनामा दुईको मृत्यु, ४१ घाइते
समाज
Clock ०९ भदौ २०७८ | १ मिनेट पाठ
बस दुर्घटनामा दुईको मृत्यु, ४१ घाइते
सुनकोसी गाउँपालिकाको ग्रामीण सडक सुकुटे–ठोकर्पा खण्डमा बुधबार यात्रु बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा ४१ यात्रु घाइते भएका छन्।
Whatsapp
लिदी पहिरोपीडित वर्षपछि अस्थायी आश्रयस्थलमा
समाज
Clock २७ साउन २०७८ | ४ मिनेट पाठ
लिदी पहिरोपीडित वर्षपछि अस्थायी आश्रयस्थलमा
२०७७ साउन ३० गते ३९ स्थानीयको ज्यान लिएको जुगल गाउँपालिका–१ का लिदी पहिरो पीडितले एक वर्षपछि अस्थायी आश्रयस्थल पाएका छन्। पक्की संरचना बराबरकै जस्ता र ट्रसको टहरो पाउँदा उनीहरु दंग छन्।
Whatsapp
मेलम्चीमा फेरि बाढी ४६ घर र दुई पुल बगे
समाज
Clock १८ साउन २०७८ | ५ मिनेट पाठ
मेलम्चीमा फेरि बाढी ४६ घर र दुई पुल बगे
सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिकामा बढी क्षति पुगेको बताए। उनका अनुसार बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको छ। यसअघिको बाढीबाट यी घरमा क्षति पुगे...
Whatsapp
मेलम्चीमा फेरि बाढी: रातो पुल बगायो, १२ घर टहरा पनि बगे
समाज
Clock १७ साउन २०७८ | २ मिनेट पाठ
मेलम्चीमा फेरि बाढी: रातो पुल बगायो, १२ घर टहरा पनि बगे
पछिल्लो बाढीले रातो पुल बगाएपछि हेलम्बु एक्लिएको छ। अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुल मात्र बचेको थियो। जाली गारो र ढुंगाले यो पुल जोेगाउने प्रयास भइरहेका बेला पुनःअर्को बाढी आ...
Whatsapp
भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी
समाज
Clock ०७ असार २०७८ | ५ मिनेट पाठ
भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी
तल्लो तटीय क्षेत्र जोखिममा रहेकाले हेलम्बुको नाकोतेदेखि मेलम्ची हुँदै काभ्रेको दोलालघाटसम्म मनसुन अवधिभर बसोबास नगर्न विज्ञ सुझाव।
Whatsapp
बाढीले समृद्धिको सपना चकनाचुर
समाज
Clock ०६ असार २०७८ | ३ मिनेट पाठ
बाढीले समृद्धिको सपना चकनाचुर
सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्‍याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।
Whatsapp
मेलम्ची बाढी: हेलम्बुमा क्षति नै क्षति
समाज
Clock ०५ असार २०७८ | ३ मिनेट पाठ
मेलम्ची बाढी: हेलम्बुमा क्षति नै क्षति
सुन्दर पर्यटकीय गाउँ हेलम्बु मेलम्ची बाढीले क्षतविक्षत बनाएको छ । अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरोको हेलम्बु बाढीका कारण पूर्ववत अवस्थामा फर्कँन दसौँ वर्ष लाग्ने गरी क्षतविक्षत भएको छ ।
Whatsapp
मेलम्ची बाढी: मृतकको संख्या तीन पुग्यो, १७ अझै बेपत्ता
समाज
Clock ०३ असार २०७८ | ३ मिनेट पाठ
मेलम्ची बाढी: मृतकको संख्या तीन पुग्यो, १७ अझै बेपत्ता
बाढीमा अझै १७ बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीमा बेपत्ता एक/एक चिनियाँ र भारतीय नागरिकको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनीहरुको शव सिन्धुली जिल्ला...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस