तीन दिनदेखिको अबिरल बर्षाले भोटेकोसी नदी करिडोरमा शुक्रबार थप क्षति पुर्याएको छ । भोटेकासी गाउँपालिका–३ लार्चामा बाढीले बस्ती बगाउँदा एक जना बेपत्ता भएका छन् । दुई घाइते भएका छन् ।
सिन्धुपाल्चोक बाढी, पहिरो घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान भएको छ । स्थानीय खोला, खोल्सीको बाढी पहिरोले भोटेकोसी नदी करिडोरका तीन बस्तीका ३३ घर बगाउँदा दुईको ज्यान जानुका साथै चार घाइते भएका छन्...
मेलम्ची पानी काठमाडौं उपत्यकामा बितरण गर्नुअघि नै प्रभावित क्षेत्रका बासिन्दाले पाउनुपर्ने रोयल्टीको सुनिश्चितता गर्न आयोजनास्थलका सरोकारवालाले माग गरेका छन्। साथै उनीहरूले स्थानीयलाई थाहै नदिइ मेलम्च...
सिन्धुपाल्चोकमा शनिबार एकै दिन तीन बालबालिकासहित १२ संक्रमित थपिएका छन् । पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिकाका सात पुरुष र पाँच महिलामा कोरोना संक्रमण पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्ग...
एक बन्दीमा कोरोना संक्रमण भेटिएपछि सिन्धुपाल्चोक जिल्ला कारागारमा त्रास फैलिएको छ । कडा सुरक्षाबीच बन्द कारागारमै संक्रमित भेटिएका कारण अन्य कैदीबन्दीसँगै सुरक्षाकर्मी पनि त्रसित छन् । संक्रमितसँगै खा...