ध्रुव दङ्गाल ध्रुव दङ्गाल
सिन्धुपाल्चोक १: माओवादीका सापकोटा निर्वाचित
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
सिन्धुपाल्चोक १: माओवादीका सापकोटा निर्वाचित
सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी उम्मेदवार माधव सापकोटा (सुबोध) निर्वाचित भएका छन्। माओवादी पोलिट्व्यूरो सदस्य रहेका सापकोटाले एमाले उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले हराए।
Whatsapp
सिन्धुपाल्चोक १ को मतगणना रोचक बन्दै, ३५ मतले सापकोटा अघि लागे
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
सिन्धुपाल्चोक १ को मतगणना रोचक बन्दै, ३५ मतले सापकोटा अघि लागे
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं। १ को मतगणना रोचक बन्न थालेको छ। लगातार पछि पर्दै आएका माओवादी उम्मेदवार माधव सापकोटा (सुवोध) ३५ मतले अघि लागेका छन्।
Whatsapp
सिन्धुपाल्चोक १ (क) मा कांग्रेसकी मसिना निर्वाचित
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
सिन्धुपाल्चोक १ (क) मा कांग्रेसकी मसिना निर्वाचित
सिन्धुपाल्चोक प्रतितिनि सभा क्षेत्र नं. १, प्रदेश सभा (क) मा कांग्रेसकी मसिना खड्का भण्डारी निर्वाचित भएकी छिन्।
Whatsapp
सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतलाई निरन्तर अग्रता
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतलाई निरन्तर अग्रता
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार मोहबहादुर बस्नेतले लगातार अग्रता लिइरहेका छन्।
Whatsapp
सभामुख सापकोटाले गरे मतदान
राजनीति
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
सभामुख सापकोटाले गरे मतदान
सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्। उनले गृहनगर चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेको सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट भोट खसालेका हुन्।
Whatsapp
भोट खसाल्न गाउँ आइपुगे सभामुख सापकोटा
राजनीति
Clock ०२ मंसिर २०७९ | १ मिनेट पाठ
भोट खसाल्न गाउँ आइपुगे सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न गाउँ आइपुगेका छन्।
Whatsapp
सिन्धुपाल्चोक २ (ख): गठबधन र एमालेबीच चर्को प्रतिस्पर्धा
राजनीति
Clock ०१ मंसिर २०७९ | ३ मिनेट पाठ
सिन्धुपाल्चोक २ (ख): गठबधन र एमालेबीच चर्को प्रतिस्पर्धा
प्रतिनिधि सभा क्षेत्र नंं १, प्रदेश सभा (ख) मा गठबन्धन र एमाले उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ।
Whatsapp
सिन्धुपाल्चोक २, प्रदेश (क): एउटै पृष्ठभूमिका पूर्वमन्त्री र मेयरबीच प्रतिस्पर्धा
राजनीति
Clock ३० कार्तिक २०७९ | ३ मिनेट पाठ
सिन्धुपाल्चोक २, प्रदेश (क): एउटै पृष्ठभूमिका पूर्वमन्त्री र मेयरबीच प्रतिस्पर्ध...
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा (क) मा गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
Whatsapp
सिन्धुपाल्चोकमा तीन घेराको चुनावी सुरक्षा योजना
राजनीति
Clock २९ कार्तिक २०७९ | २ मिनेट पाठ
सिन्धुपाल्चोकमा तीन घेराको चुनावी सुरक्षा योजना
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस