कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु-यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे...
‘अहिले म ८६ वर्षको उमेरमा हिँड्दैछु। मलाई काम गर्न यो उमेरले पुग्दैन। मैले गर्नुपर्ने काम अझै थुप्रै छन्’ अग्रज कलाकार हरिप्रसाद शर्माको आवाज मेरो कानमा गुन्जिन्छ।
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी। जिन्दगीका रहरहरू पूरा भएपछि, परिकल्पनाले यथार्थलाई भेटेपछि, भ्रमणमा भव्य सफलता मिलेपछि हर्षमा पनि आँसु स्वतः नै झर्दोरहेछ।
मान्छेको पहिचान भनेको धेरै ठुलो कुरा रहेछ। सुन्दरतालाई चिन्न र महसुस गर्न जानेको। प्रकृतिको उपासक। सौन्दर्यको प्रशंसक। भौतिकवादमा भौतारिनेहरूसमेत प्रकृतिवादमा फर्केर रमाइलो गर्न जानेको। देखेर कति देख्...
विश्वका पदयात्री र आरोहीहरूको आकर्षणको पृथक् स्थल, प्रिय गन्तव्य हो सगरमाथा। हरेक वर्ष हजारौं यात्रीको ओइरो लाग्छ यहाँ। ती हजारौं यात्रीले अर्को वर्ष थप हजारौं यात्रीलाई निम्तो दिन्छन्। हरेक वर्ष विदे...
क्षणिक खुसीका लागि हजार दुःख सहेर पनि सुखद प्राप्ति प्राप्त भइरहोस्। यति पनि गर्न सकिएन भन्ने भावना मनमा कहिल्यै नआओस्। यस्तै आशीर्वचन आजको बडादशैँ २०८० मा पाइयोस् पाउन सकियोस्। शुभ विजयादशमीको मङ्गल...