विद्यालय तहका बालबालिकाको रुचि र मनोविज्ञानलाई ध्यानमा राखेर लेखिएका कथाहरू रमाइला, रोचक र शिक्षामूलक छन्। यी कथा पढेर विद्यालय तहका सबै बालबालिकाले मनोरञ्जनका साथै व्यवहारोपयोगी शिक्षा पनि हासिल गर्न...
लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।
समाजमा देखिएका, सुनिएका र भोगिएका यथार्थलाई कथामा अभिव्यक्त गर्ने हो। यस्ता कथाले नै पाठकको हृदयलाई स्पर्श गर्छ। पाठक स्वयंले पनि अनुभूत गर्न सक्ने कथा छन् ‘ग्रिन टावेल’भित्र। सामाजिक यथार्थलाई टपक्क...
नेतालाई कर्मचारी र कर्मचारीलाई नेताको साथ र सहयोगले नेपालमा भ्रष्टाचारले संस्थागत रूप लिएको हो जसलाई नियन्त्रण गर्न अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि अक्षम भइसकेको छ।
परिस्थितिजन्य बाध्यतालाई मनन गरेर विकल्पको खोजी गर्नुपर्नेमा सरकारप्रति आक्रोश पोख्न र घुर्की देखाउनकै लागि मात्र आफ्नो मेहनतको फल खेर फाल्नु बुद्धिमानी पक्कै होइन ।
नेवार समुदायमा भने आदिमकालदेखि नै कन्याको इहि गर्ने चलनले गर्दा बालविवाहको आवश्यकता नरहेको र विवाहपछि श्रीमान्को मृत्यु भइसकेपछि पनि विधुवा हुनुनपर्ने प्रगतिशील संस्कारको विकास भएको पाइन्छ।