रूबी रौनियार रूबी रौनियार
विद्यार्थी संगठनमा ३२ वर्षे उमेरहदः अब ‘वास्तविक विद्यार्थी’ नै विद्यार्थी नेता
राजनीति
Clock १६ जेष्ठ २०८२ | ३ मिनेट पाठ
विद्यार्थी संगठनमा ३२ वर्षे उमेरहदः अब ‘वास्तविक विद्यार्थी’ नै विद्यार्थी नेता
‘नेविसंघमा विद्यार्थी संगठनको नेतृत्वमा वास्तविक विद्यार्थीकै प्रतिनिधित्व हुनुपर्ने आवाज उठाएका थियौँ। जुन कार्यान्वयन पनि भयो,’ अध्यक्ष शेर्पाले भने।
Whatsapp
स्ववियु निर्वाचनप्रति विद्यार्थी उदासीन, किन घट्यो सहभागिता ?
राजनीति
Clock १२ जेष्ठ २०८२ | ६ मिनेट पाठ
स्ववियु निर्वाचनप्रति विद्यार्थी उदासीन, किन घट्यो सहभागिता ?
नेविसंका मुख्य-सचिव विजय खड्काले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो निर्वाचनमा नेविसंले १४३, अनेरास्ववियुले १०२ र क्रान्तिकारीले ६५ कलेजमा स्वविय सभापति जितेका छन्। ७१ कलेजमा भने निर्वाचन हुनै सकेन...
Whatsapp
विद्यार्थीभन्दा शिक्षक बढी
शिक्षा
Clock ११ जेष्ठ २०८२ | ३ मिनेट पाठ
विद्यार्थीभन्दा शिक्षक बढी
सातै प्रदेश शिक्षक–विद्यार्थी अनुपात हिमाली क्षेत्रमा आधारभूत तहअन्तर्गत कक्षा १–५ मा एक शिक्षकबराबर विद्यार्थी संख्या १२.५६ जना र कक्षा ६–८ मा २०.४२ जना, माध्यमिक तहअन्तर्गत कक्षा ९–१० सम्म १९.६१ रहे...
Whatsapp
विद्यार्थीको खाजामा पनि बेथिति
शिक्षा
Clock ०९ जेष्ठ २०८२ | ४ मिनेट पाठ
विद्यार्थीको खाजामा पनि बेथिति
प्रतिवेदनका अनुसार एक सय २४ वटा स्थानीय तहले विद्यार्थीको हाजिरीबेगरै दिवा खाजाको २७ करोड ९९ लाख २९ हजार रुपैयाँ खर्च भएकोे विवरण पेस गरेका छन् ।
Whatsapp
जहाँ विद्यार्थीहरू घर भन्दा स्कुलमै समय बिताउन रुचाउँछन्
शिक्षा
Clock ०८ जेष्ठ २०८२ | ५ मिनेट पाठ
जहाँ विद्यार्थीहरू घर भन्दा स्कुलमै समय बिताउन रुचाउँछन्
ललितपुरको बज्र बाराहीमा रहेको बज्र एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरू घर भन्दा बढी समय स्कुलमै बिताउन रुचाउँछन् ।
Whatsapp
'रेन्डम' सम्परीक्षण विधिले एसईई नतिजामा त्रुटि, सुधार गर्दै बोर्ड
शिक्षा
Clock ०७ जेष्ठ २०८२ | १ मिनेट पाठ
'रेन्डम' सम्परीक्षण विधिले एसईई नतिजामा त्रुटि, सुधार गर्दै बोर्ड
नियन्त्रक भट्टराईले हाल देशभर ५० वटा केन्द्रहरूमा उत्तरपुस्तिका परीक्षणको कार्य सुरु भएको बताए।
Whatsapp
‘५५ प्रतिशत विद्यालयमा सयभन्दा कम विद्यार्थी’
शिक्षा
Clock ०७ जेष्ठ २०८२ | ४ मिनेट पाठ
‘५५ प्रतिशत विद्यालयमा सयभन्दा कम विद्यार्थी’
सरकारी विद्यालयमा कमजोर शैक्षिक गुणस्तरका कारण अभिभावकको आकर्षण घट्दै गएको छ।
Whatsapp
संसदीय प्रतिवेदनप्रति शिक्षकको चरम असन्तुष्टि
शिक्षा
Clock ०६ जेष्ठ २०८२ | ४ मिनेट पाठ
संसदीय प्रतिवेदनप्रति शिक्षकको चरम असन्तुष्टि
महासंघले विगतदेखि नै शिक्षकको व्यवस्थापन संघीय सरकारमातहत हुनुपर्ने माग राख्दै आएकाले यो विषय शिक्षकसँगको सहमतिविपरीत भएको उनको ठहर छ।
Whatsapp
संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमा शिक्षकहरूको विरोध
शिक्षा
Clock ०५ जेष्ठ २०८२ | २ मिनेट पाठ
संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमा शिक्षकहरूको विरोध
नेपाल शिक्षक महासंघका उपमहासचिव राम प्रसाद ढकालले उपसमितिले सहमति भनेर बुझाएको प्रतिवेदन प्रति शिक्षक महासङ्घको असन्तुष्टि जनाएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस