रूबी रौनियार रूबी रौनियार
छात्रवृत्तिमा निजी विद्यालयलाई कस्दै महानगर
शिक्षा
Clock २४ वैशाख २०८२ | २ मिनेट पाठ
छात्रवृत्तिमा निजी विद्यालयलाई कस्दै महानगर
काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले उपलब्ध गराउँदै आएको छात्रवृत्ति लक्षित वर्गसम्म पुर्‍याउन र पारदर्शी बनाउन पहल गरेको छ।
Whatsapp
मान्छे सहर रोज्छन् तर गाउँले बढी बाँच्छन्
समाज
Clock २३ वैशाख २०८२ | ५ मिनेट पाठ
मान्छे सहर रोज्छन् तर गाउँले बढी बाँच्छन्
आरामदायी जीवनशैली र अत्याधुनिक सेवासुविधामा पहुँच पुगेका कारण सम्पन्न सहरिया बढी बाँच्छन् भन्ने सही नभएको पाइएको छ।
Whatsapp
सरकारको नीति तथा कार्यक्रम: विद्यार्थीलाई कार्यघण्टामा आधारित काम स्वदेशमै
शिक्षा
Clock २० वैशाख २०८२ | ५ मिनेट पाठ
सरकारको नीति तथा कार्यक्रम: विद्यार्थीलाई कार्यघण्टामा आधारित काम स्वदेशमै
सरकारले अभिभावकमाथि विद्यार्थीको आर्थिक निर्भरता अन्त गर्ने जनाएको छ।
Whatsapp
नौ बुँदे सहमतिप्रति विद्यालय कर्मचारी असन्तुष्ट
शिक्षा
Clock १९ वैशाख २०८२ | ५ मिनेट पाठ
नौ बुँदे सहमतिप्रति विद्यालय कर्मचारी असन्तुष्ट
सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबिचको नौ बुँदे सहमतिप्रति विद्यालय कर्मचारीहरूले तीव्र असन्तुष्टि जनाएका छन्।
Whatsapp
सरकारसँग ९ बुँदे सम्झौतापछि शिक्षकले बिसाए आन्दोलन
शिक्षा
Clock १८ वैशाख २०८२ | ४ मिनेट पाठ
सरकारसँग ९ बुँदे सम्झौतापछि शिक्षकले बिसाए आन्दोलन
नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच बुधबार भएको नौ बुँदे सहमतिलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि शिक्षक आन्दोलन टुंगिएको छ।
Whatsapp
सरकार-शिक्षक वार्ता: नौ बुँदे प्रस्तावमा सहमतिनजिक
शिक्षा
Clock १७ वैशाख २०८२ | ४ मिनेट पाठ
सरकार-शिक्षक वार्ता: नौ बुँदे प्रस्तावमा सहमतिनजिक
शिक्षा मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालका अनुसार पूर्वशिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सात बुँदे सहमतिमा मन्त्रालय र शिक्षकबिच सोमबार रातिको वार्ता सहमतिनजिक पुगेको थियो।
Whatsapp
‘शिक्षक सडकमा हाजिर गर्ने, हाम्रा सन्तान चाहिँ कसले पढाउने?’
शिक्षा
Clock १६ वैशाख २०८२ | ४ मिनेट पाठ
‘शिक्षक सडकमा हाजिर गर्ने, हाम्रा सन्तान चाहिँ कसले पढाउने?’
पविताले एक छोरा र एक छोरीलाई गत वर्ष नै एक निजी स्कुलबाट निकालेर सामुदायिकमध्येको अब्बलमा गनिने ज्ञानोदयमा भर्ना गरेकी हुन्।
Whatsapp
अशान्त बन्यो शिक्षक आन्दोलन
शिक्षा
Clock १५ वैशाख २०८२ | ५ मिनेट पाठ
अशान्त बन्यो शिक्षक आन्दोलन
कक्षाकोठामा पढाउन छाडेर आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयका शिक्षकहरूले आइतबार निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।
Whatsapp
नवनियुक्त शिक्षामन्त्री पन्तको आह्वानपछि वार्तामा पुगे आन्दोलनरत शिक्षक
राजनीति
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
नवनियुक्त शिक्षामन्त्री पन्तको आह्वानपछि वार्तामा पुगे आन्दोलनरत शिक्षक
नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालका अनुसार २५ जनाको टोली वार्ताका लागि गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस