रूबी रौनियार रूबी रौनियार
शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन
शिक्षा
Clock १९ असोज २०७८ | ३ मिनेट पाठ
शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन
आयोगले विदेशी विद्यार्थीको हकमा एमबिबिएसमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच नै शुल्कमा एकरूपता कायम नगरी द्विविधा उत्पन्न गराएको भन्दै सबै...
Whatsapp
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणनाको तयारी
समाज
Clock १४ असोज २०७८ | ३ मिनेट पाठ
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणनाको तयारी
विसं २०१८ सालको जनगणनामा वरिष्ठ पत्रकार भैरव रिसालको सहभागितामा एकपटक मात्र त्यहाँ जनगणना गरिएको तथ्यांक छ। त्यसपछिको कुनै पनि गणनामा तीनवटै क्षेत्रका नागरिक नेपाली भए पनि गणनामा समेट्न सकिएको छैन। यस...
Whatsapp
‘राष्ट्रिय हितलाई केन्द्रमा राखेर शिक्षा नीति बनाउनुपर्छ’
शिक्षा
Clock १२ असोज २०७८ | २ मिनेट पाठ
‘राष्ट्रिय हितलाई केन्द्रमा राखेर शिक्षा नीति बनाउनुपर्छ’
शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा शिक्षा पत्रकारहरूले राष्ट्रपति भण्डारीलाई विद्यालयदेखि विश्वविद्यालय तथा विदेशी शिक्षाको अवस्थमा जानकारी गराएका थिए।
Whatsapp
‘राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय शिक्षा नीति बनाउनु पर्छ’
शिक्षा
Clock ११ असोज २०७८ | २ मिनेट पाठ
‘राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय शिक्षा नीति बनाउनु पर्छ’
देशको शैक्षिक अवस्थाको बारेमा चासो देखाई जानकारी लिन राष्ट्रपति भण्डारीले सोमबार शिक्षा पत्रकारहरुलाई डाकेकी थिइन्। सोही सन्दर्भमा शिक्षा पत्रकार संजाल नेपाल (इजोन)को सहकार्यमा शिक्षा विटमा कार्यरत पत...
Whatsapp
३६ वर्ष त्रिविमा पढाएका शिक्षक उपदानका लागि भौतारिँदै
शिक्षा
Clock ०७ असोज २०७८ | ४ मिनेट पाठ
३६ वर्ष त्रिविमा पढाएका शिक्षक उपदानका लागि भौतारिँदै
नेपालका विश्वविद्यालयमा पढाउन योग्य शिक्षक पर्याप्त नहुँदा त्रिभुवन विश्वविद्यालयका तत्कालीन डिनसहितका प्राध्यापक पटना विश्वविद्यालय पुगेर अंग्रेजी, गणित, विज्ञान तथा संस्कृत पढाउने शिक्षक ल्याउने गर्...
Whatsapp
शिक्षामा प्रदेश २ सबैभन्दा कमजोर
शिक्षा
Clock ०४ असोज २०७८ | ६ मिनेट पाठ
शिक्षामा प्रदेश २ सबैभन्दा कमजोर
जनसंख्याकोको ठूलो हिस्सा ओगटेको प्रदेश २ लाई प्रदेशगत रूपमै शैक्षिक अवस्था हेर्दा दुर्गम क्षेत्र कर्णालीभन्दा पनि शिक्षामा पछि पर्नु दुःखद् हो।
Whatsapp
अत्याधुनिक भवन बने अब गुणस्तरीय शिक्षाको अपेक्षा
शिक्षा
Clock ३१ भदौ २०७८ | ३ मिनेट पाठ
अत्याधुनिक भवन बने अब गुणस्तरीय शिक्षाको अपेक्षा
जापान सरकारले भूकम्पबाट क्षति भएकामध्ये २ सय ७४ वटा विद्यालय भवन निर्माणको सम्झौता गरेको थियो। हालसम्म २ सय १९ वटाको निर्माण सम्पन्न भइसकेको छ। तिनैमध्येको एक हो नमुना मछिन्द्र मावि।
Whatsapp
शिक्षा साझा अधिकार हुनुपर्ने माग राखेर आन्दोलनमा शिक्षक
शिक्षा
Clock २८ भदौ २०७८ | ३ मिनेट पाठ
शिक्षा साझा अधिकार हुनुपर्ने माग राखेर आन्दोलनमा शिक्षक
विद्यालय शिक्षा स्थानीय सरकारको एकल अधिकारमा गएसँगै पालिकाहरूले शिक्षकहरूको कार्यसम्पादन तथा मूल्यांकनमा अनियमितता गरेको, दलका कार्यकर्तालाई बढी नम्बर दिने विकृति बढेको भन्दै त्यसविरुद्ध शिक्षकहरू असो...
Whatsapp
भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी
शिक्षा
Clock २६ भदौ २०७८ | ३ मिनेट पाठ
भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी
काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट अगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस