राष्ट्रिय परीक्षा बोर्डले गठन गरेको एसइई र कक्षा १२ को परीक्षा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी अध्ययन समितिले बिहीबार सुझावसहितको अध्ययन प्रतिवेदन बुझाएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय उत्पादन सामग्री प्रयोग गरी तयार पारेको अक्सिजन ग्यास सिलिन्डरको दोस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रियस्तरको गुणस्तर...
कोरोना महामारीको दोस्रो लहर नेपालमा पनि उच्च बन्दै गएको छ। यस अवस्थालाई मनन गर्दै अब विद्यालय तहको शिक्षा अनलाइनमै लामो समय जाने विषयको चौतर्फी उठान भइरहेको अवस्थामा नेकपा एमाले निकट अनेरास्ववियु विद्...
कोरोना महामारीको दोस्रो लहरले देशमा उच्च जोखिम बढाएसँगै अक्सिजन ग्याँस सिलिन्डरको हाहाकार चौतर्फी भइरहेको छ। अक्सिजन ग्याँस सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यान समेत गुमाउनुपरेको अवस...
शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको जोखिमका कारण स्थगित भएका कक्षा १० को अन्तिम परीक्षा एसईई र कक्षा १२ को परीक्षाको मोडलबारे साताभित्र टुंगो लाग्ने बताएका छन्।
संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई निजी विद्यालयहरूले यस पटक पनि कोभिडको निहुँमा फागुनदेखि नै तलब नदिएको शिक्षकहरूले गुनासो गरेका छन् । उनीहरूले निजी विद्यालयका शिक्षकले कम पारिश्रमिकमै दिनरात काम...
शुक्रबार बिहान ९ बजेदेखि वीर अस्पतालको नयाँ भवनमा युवाहरू कोभिड वार्ड व्यवस्थापन गर्न जुटेका छन्। सरकारले आइतबारसम्म वीरको नयाँ भवनमा कम्तीमा सय बेडसहितको कोरोना अवार्ड सञ्चालन गर्ने तय गरे पनि जनशक्त...