कर्णालीका हिमाली जिल्लामा बिहीबारदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण भएको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायत हिमाली जिल्लामा हिमपात भए...
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा वर्षको पहिलो पटक हिमपात भएको छ। बिहीबार रातीबाट परेको अविरल वर्षाका कारण डोल्पामा हिमपात भएको हो। विगतका वर्षहरुमा मंसिरको पहिलो हप्तामै हिमपातले सेताम्य बन्ने...
एकल महिलामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मुगु जिल्ला कार्माराङ्ग गाउँपालिका १ घर भई डोल्पामा ब्यवसाय गर्दै आएका वर्ष ५३ का कार्म तामाङ्गलाई प्रहरीले पक्राउ गरेको छ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व त्रसित बनिरहेको बेला हिमाली जिल्ला डोल्पाको एक नगरका नागरिकहरु सामान्य पारासिटामोलसम्म नपाएर छटपटि रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट स्वा...
लकडाउनको मौका छोपेर मध्यवर्ती वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी हुने गरेको पाइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्र्तगतको रसि गाउँमा रहेको महाकाल मध्यवर्ती क्षेत्र सामुदायिक वनमा बेवारिस अवस...
फागुन १९ गते त्रिपुरसुन्दरी नगरपालिका–१ करेलीकाँडा गाउँमा रुघाखोकी र ज्वरोले घरैपिच्छे मानिसहरू थलापरेको समाचार नागरिक दैनिकमा छापिएपछि जिल्लामा सनसनी फैलियो।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु भइसक्दासमेत पाठ्यपुस्तक पुगेका छैनन्। पुस्तकबिना नै शैक्षिक सत्र सुरु भयो। तर पढाइले गति लिन सकेको छैन।