दिपेश दर्शनधारी दिपेश दर्शनधारी
दशैं मनाएर काठमाडौं फर्कनेको भीड, सवारी चाप बढ्यो (फोटोफिचर)
फोटो फिचर
Clock २२ असोज २०८२ | १ मिनेट पाठ
दशैं मनाएर काठमाडौं फर्कनेको भीड, सवारी चाप बढ्यो (फोटोफिचर)
दशैं मनाएर काठमाडौं फर्कने यात्रुको संख्या बढ्न थालेको छ। सवारी खुलेसँगै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको चाप बढेको हो।
Whatsapp
अख्तियार प्रमुखको राजीनामा माग्दै जेन-जीको प्रदर्शन (तस्बिरमा हेर्नुस्)
फोटो फिचर
Clock २१ असोज २०८२ | १ मिनेट पाठ
अख्तियार प्रमुखको राजीनामा माग्दै जेन-जीको प्रदर्शन (तस्बिरमा हेर्नुस्)
जेन–जी युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै मंगलबार टंगालस्थित अख्तियार मुख्यालय अगाडि प्रदर्शन गरेका छन्।
Whatsapp
चचहुई: दसैँमा पिङमा रमाउँदै (तस्बिरहरू)
धर्म/संस्कृति
Clock १५ असोज २०८२ | १ मिनेट पाठ
चचहुई: दसैँमा पिङमा रमाउँदै (तस्बिरहरू)
पिङ खेल्दा निस्कने 'चचहुई' र 'सररर' आवाजले स्थानीय बस्ती गुञ्जायमान छन्।
Whatsapp
कुमारी घरमा नयाँ कुमारीको प्रवेश (तस्बिरहरू)
समाज
Clock १४ असोज २०८२ | १ मिनेट पाठ
कुमारी घरमा नयाँ कुमारीको प्रवेश (तस्बिरहरू)
नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिवत् रूपमा कुमारी घर प्रवेश गराइएको छ।
Whatsapp
वसन्तपुर दसैँ घरमा सोमबार फूलपाती भित्र्याइयो (फोटो फिचर)
धर्म/संस्कृति
Clock १३ असोज २०८२ | १ मिनेट पाठ
वसन्तपुर दसैँ घरमा सोमबार फूलपाती भित्र्याइयो (फोटो फिचर)
जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जु पल्टन, ब्यान्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती ल्याइन्छ।
Whatsapp
धुलिखेल-खावा सडक : चार वर्षमा पनि अपुरै, यात्रुलाई सास्ती (तस्बिरमा हेर्नुस्)
फोटो फिचर
Clock ०८ असोज २०८२ | १ मिनेट पाठ
धुलिखेल-खावा सडक : चार वर्षमा पनि अपुरै, यात्रुलाई सास्ती (तस्बिरमा हेर्नुस्)
सुख्खा पहिरोका कारण घण्टौं जाममा पर्नुपर्ने अवस्था आए पनि अरनिको राजमार्गअन्तर्गतको यो सडकखण्डमा यात्रा गर्ने यात्रु थप मारमा पर्ने गरेका छन्। काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको रूपमा रहेको यो सडकखण्...
Whatsapp
फिल्डमा कुलमान: दुई महिनादेखि बन्द राजमार्ग खुलाउन स्थलगत निरीक्षण
राजनीति
Clock ०६ असोज २०८२ | २ मिनेट पाठ
फिल्डमा कुलमान: दुई महिनादेखि बन्द राजमार्ग खुलाउन स्थलगत निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेपछि कुलमान घिसिङले आफ्नो कार्यक्षेत्रको सबैभन्दा जटिल समस्या समाधान गर्न फिल्डमै पुगेका छन्।
Whatsapp
क्षतविक्षत पार्टी कार्यालयमा एमालेको संविधान दिवस, ओली देखिएनन् (तस्बिरहरू)
फोटो फिचर
Clock ०३ असोज २०८२ | १ मिनेट पाठ
क्षतविक्षत पार्टी कार्यालयमा एमालेको संविधान दिवस, ओली देखिएनन् (तस्बिरहरू)
नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको छ।

लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस