गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाएकाे छ। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन्। बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन्।
यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी) र जलवायु कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारले सहुलियतपूर्ण ऋण लिएको भन्दै प्रदर्शन गरिएको छ।
श्रद्धाञ्जलीका लागि उनको शव चाक्सीबारीमा राखिएको छ। सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न काठमाडौं महानगरका मेयर बालेन साहदेखि शीर्ष दलका नेताहरु चाक्सीबारी पुगेका छन्।