निर्वाचन जारी रहँदा आज अनुमति लिएका सवारी साधनमात्र सञ्चालनमा छन् । अनुमति नलिएका सवारी पनि सञ्चालन हुन सक्ने भन्दै प्रहरीले सवारी चाँजलाई कडाई गरेको छ ।
फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ। यस अवसरमा वसन्तपुरमा विदेशी पर्यटकले पनि होली मनाएका छन्।
‘सिरहा जिल्लाबाट म हिजो बिहान काठमाडौं आइपुगेको हुँ। मेरो फ्लाइट बेलुकी ९ बजे थियो तर एअरपोर्ट आएपछि बल्ल प्लेन नजाने कुरा थाहा भयो। एअरलाइन्सले उताको अवस्था सामान्य भएपछि मात्रै आउनु भनेको छ। अब काठम...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार बिहानैबाट काठमाडौं उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आरम्भ गरेको छ।