बुधबार कोटेश्वर स्थित ‘ए वान ब्याङक्वेट’ मा आयोजित कार्यक्रममा नेपाल सरकारका उच्च ओहदामा बसेको महिलाहरूका साथै विभिन्न राजनीतिक दलका नेतृत्वहरू उपस्थिति रहेको थियो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गसहित उच्च पदाधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमी र अन्य विभिन्न सङ्घसंस्थाका व्यक्तिले उनलाई भव्य स्वागत गरेका छन्।