दिपेश दर्शनधारी दिपेश दर्शनधारी
बालेनविरुद्ध सडकमा निस्किए कवाड व्यवसायी (फोटोफिचर)
फोटो फिचर
Clock १८ फागुन २०८० | १ मिनेट पाठ
बालेनविरुद्ध सडकमा निस्किए कवाड व्यवसायी (फोटोफिचर)
काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन्।
Whatsapp
माइतीघर खुला गर्न सडकमा उत्रिएका राजेन्द्र महतो घाइते
समाज
Clock १६ फागुन २०८० | १ मिनेट पाठ
माइतीघर खुला गर्न सडकमा उत्रिएका राजेन्द्र महतो घाइते
उनकै नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बुधबार भद्रकालीमा माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै आन्दोलन गरेकाे हाे।
Whatsapp
माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै विरोध प्रदर्शन
समाज
Clock १६ फागुन २०८० | २ मिनेट पाठ
माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै विरोध प्रदर्शन
माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको छ।
Whatsapp
राजधानीका सडकमा मिटरब्याज पीडितहरू खाली खुट्टा (फोटोफिचर)
फोटो फिचर
Clock १५ फागुन २०८० | १ मिनेट पाठ
राजधानीका सडकमा मिटरब्याज पीडितहरू खाली खुट्टा (फोटोफिचर)
मिटरब्याज पीडितहरूले आज खाली खुट्टा पैदल मार्च गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन्।
Whatsapp
भक्तराज आचार्यलाई प्रधानमन्त्री र ओलीले दिए श्रद्धाञ्जली (फोटोफिचर)
फोटो फिचर
Clock १५ फागुन २०८० | १ मिनेट पाठ
भक्तराज आचार्यलाई प्रधानमन्त्री र ओलीले दिए श्रद्धाञ्जली (फोटोफिचर)
प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
Whatsapp
थाल ठटाएर लघुवित्त पीडितहरूको आन्दोलन (फोटोफिचर)
फोटो फिचर
Clock १३ फागुन २०८० | १ मिनेट पाठ
थाल ठटाएर लघुवित्त पीडितहरूको आन्दोलन (फोटोफिचर)
लघुवित्त पीडितहरूले विभिन्न माग राखी आन्दोलन गर्दै आइरहेका छन्। आज पनि लघुवित्त पीडितहरूले सिफलदेखि बालुवाटारसम्म र्‍याली निकालेका छन्।
Whatsapp
अखिल नेतामाथि कुटपिट गरिएको विरुद्धमा मसाल जुलुस
समाज
Clock १२ फागुन २०८० | २ मिनेट पाठ
अखिल नेतामाथि कुटपिट गरिएको विरुद्धमा मसाल जुलुस
सत्ता गठबन्धननिकट विद्यार्थीले आफ्ना नेताहरूमाथि कुटपिट गरेको भन्दै अनेरास्ववियुको अगुवाइमा शनिबार मसाल जुलुस निकालेका हुन्।
Whatsapp
सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुते मिटरब्याज पीडित (फोटोफिचर)
फोटो फिचर
Clock ११ फागुन २०८० | १ मिनेट पाठ
सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुते मिटरब्याज पीडित (फोटोफिचर)
‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याजपीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुतेका छन्।
Whatsapp
सिंहदरबार जान मिटरब्याजपीडितलाई प्रहरीको अवरोध
समाज
Clock ११ फागुन २०८० | १ मिनेट पाठ
सिंहदरबार जान मिटरब्याजपीडितलाई प्रहरीको अवरोध
‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याजपीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै बसेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस