तथ्यांकअनुसार यस वर्ष हालसम्म एक लाख ५८ हजार पाँच सय ८३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कुल धान खेतीयोग्य क्षेत्रफल १३ लाख ८१ हजार चार सय ८८ हेक्टर क्षेत्रफल रहेको छ ।
बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण गरेलगत्तै सार्वजनिक गरेको ‘सय दिन, सय प्राथमिकता’ कार्ययोजना घोषणा गरे पनि आर्थिक सुधारका अजेन्डाले भने मूर्त रूप लिन सकेको छैन।
गैरकानुनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्न आवश्यक कानुन र नियामक संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले नेपाललाई सन् २०२६ मा पनि ‘बढी निगरानी’ (इनक्रिज्ड मोनिट...
पुँजीगत खर्च नबढाएको ठुला पूर्वाधार आयोजना अघि नबढाएको आरोप लागिरहेको अवस्थामा सरकारले तीन वर्षमा देशभर पूर्वाधार विस्तारका लागि खर्बौंका ठुला योजना बनाएको जनाएको छ।
बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका साहिल अग्रवालसमेत ८१ जनाविरुद्ध २३ अर्ब रुपैयाँ बढी बिगो दाबीसहित बिहीबार तीन प्रकृतिका मुद्दा दायर गरिएको छ।