असामान्य आन्तरिक तथा बाह्य चुनौतीबिच चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रले ३.८५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धान दायरामा रहेका व्यवसायी दीपक भट्टको पहलमा खोलिएका आठ वटा बीमा कम्पनीका संस्थापक सेयरधनीहरूको लगानीबारे छानबिन सुरु भएको छ ।
करिब दुई तिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्र अनुत्पादक चक्रमा फसेको जनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लले सोमबार सार्वजनिक गरेको मुलुकको आर्थिक स्थिति पत्रमा...
२०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र स्थापना हुँदै २०४७ को संविधानले खुला बजार अर्थतन्त्रलाई मान्यता दियो। यसैबाट नेपालमा आर्थिक उदारीकरणको आधार निर्माण भयो, जसले नीति, संरचना र बजार प्रणालीमा...
आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ थियो।