वाणी प्रभाव वढ्ने छ। शत्रु बाधा हरण हुनेछ। धन सन्चित हुने समय छ। यात्रामा हिँड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। पराक्रमबाट कार्यसिद्धि हुनेछ। विलासी खर्च नगर्नुनै वेस हुन्छ।
नव प्रेमीहरूका लागि राम्रो हुनेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। सामान्य उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा सुख शान्ति र उत्साहित हुने दिन छ।
राजनीतिक क्षेत्रमा दिन राम्रो छ। यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्याएर गर्नु होला।
मेष राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्ने छ। स्वदेश यात्राको योग रहेको छ। अध्ययनको कार्यमा प्रवेश राम्रो होला।