अर्जुन ओली अर्जुन ओली
बाँकेमा भेटिए ३६ जना नयाँ कुष्ठरोगी
स्वास्थ्य
Clock ११ माघ २०८१ | १ मिनेट पाठ
बाँकेमा भेटिए ३६ जना नयाँ कुष्ठरोगी
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि मंसिर महिनासम्म २३ जना पुरुष र १३ जना महिला गरी ३६ जना फेला परेका हुन्।
Whatsapp
बाँकेको सामुदायिक वनमा दाउरा काट्न गएकी वृद्धालाई बाघले मार्‍यो
समाज
Clock १० माघ २०८१ | २ मिनेट पाठ
बाँकेको सामुदायिक वनमा दाउरा काट्न गएकी वृद्धालाई बाघले मार्‍यो
बाघको आक्रमणबाट बाँकेमा एक वृद्धा मारिएकी छिन्। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी स्थानीय ६७ वर्षीया...
Whatsapp
कान्ति तालमा बढ्दै आगन्तुक चरा
समाज
Clock १० माघ २०८१ | २ मिनेट पाठ
कान्ति तालमा बढ्दै आगन्तुक चरा
नेपालगन्जको कान्ति तालमा हिउँदे आगन्तुक चरा बढ्दै गएका छन्। नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा रहेको तालमा हरेक वर्ष हिउँद महिनामा युरोप, मध्य एसियालगायत देशबाट हिउँदे जलचर चराहरू बसाइँ सरेर आउँछन्।
Whatsapp
सङ्घीय कार्यालयको विकास बजेट ३७ प्रतिशत खर्च, प्रदेशको न्यून
अर्थ
Clock ०८ माघ २०८१ | ४ मिनेट पाठ
सङ्घीय कार्यालयको विकास बजेट ३७ प्रतिशत खर्च, प्रदेशको न्यून
बाँकेमा रहेका सङ्घीय कार्यालयले ३७ प्रतिशत मात्र विकास बजेट (पुँजीगत) खर्च गरेका छन्।
Whatsapp
बाँकेमा राप्ती नदीबाट चरा गणना सुरु
समाज
Clock ०५ माघ २०८१ | १ मिनेट पाठ
बाँकेमा राप्ती नदीबाट चरा गणना सुरु
बाँकेको राप्ती सोनारी–१ कुसुमस्थित राप्ती नदीमा चरा गणना कार्य सुरु गरिँदै।
Whatsapp
लुम्बिनी कप महिला फुटबलको तयारी तीव्र
खेल
Clock ०५ माघ २०८१ | १ मिनेट पाठ
लुम्बिनी कप महिला फुटबलको तयारी तीव्र
नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
Whatsapp
क्षतिपूर्तिमा सहमति नहुँदा बाँकेको हुलाकी राजमार्ग अवरुद्ध
समाज
Clock ०३ माघ २०८१ | १ मिनेट पाठ
क्षतिपूर्तिमा सहमति नहुँदा बाँकेको हुलाकी राजमार्ग अवरुद्ध
सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरिएको छ।
Whatsapp
बिमा रकम नपाउँदा अस्पताललाई सेवा दिन समस्या
समाज
Clock ०३ माघ २०८१ | ३ मिनेट पाठ
बिमा रकम नपाउँदा अस्पताललाई सेवा दिन समस्या
नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमा वापतको रकम नपाउँदा सेवा प्रवाहमा समस्या आउन थालेको छ।
Whatsapp
सिक्टाको ‘अकलघरुवा’ शाखा नहर सञ्चालन
समाज
Clock २८ पौष २०८१ | २ मिनेट पाठ
सिक्टाको ‘अकलघरुवा’ शाखा नहर सञ्चालन
सिक्टा सिँचाई आयोजनाको पश्चिम मूल नहर अन्तर्गत रहेको ‘अकलघरुवा’ शाखा सञ्चालनमा ल्याइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस