राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता भएको छ ।
गत असोज ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान सरकारको आयुबारे सटिक टिप्पणी गरे, 'शेरबहादुर देउवा रिसाएको दिन सरकार ढल्छ ।'
गत असार १७ गते मध्यराति दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार गठनको समझदारी भएपछि ९ वर्षपछि प्रमुख प्रतिपक्षी बनेको नेकपा (माओवादी केन्द्र)का नेताहरू सरकारविरुद्ध आगो ओकलिरहेका...
गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता गठबन्धन बनाएर सरकार गठन गर्ने सातबुँदे समझदारी बन्यो । सात बुँदामध्ये एक थियो— संविधान संशोधन ।