बिमला राेक्का बिमला राेक्का
रास्वपा समानुपातिक बन्दसूचीः जेन–जी आक्रोशित, बिक्री केन्द्र बनाएको आरोप
राजनीति
Clock १६ पौष २०८२ | ३ मिनेट पाठ
रास्वपा समानुपातिक बन्दसूचीः जेन–जी आक्रोशित, बिक्री केन्द्र बनाएको आरोप
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा ‘नेपो बेबी’, ‘नेपोटिजम’, छचल्किएकोदेखि सेलिब्रिटी, भाइरल अनुहार समेटिएकामा व्यापक विरोध भइरहेको छ।
Whatsapp
फागुन २१ को निर्वाचन: ‘भर्चुअल वार’ रोक्न आयोगको ‘हाइटेक’ तयारी
समाज
Clock १२ पौष २०८२ | ८ मिनेट पाठ
फागुन २१ को निर्वाचन: ‘भर्चुअल वार’ रोक्न आयोगको ‘हाइटेक’ तयारी
आसन्न प्रतिनिधि सभा निर्वाचनले देशमा चुनावी सरगर्मी ह्वात्तै बढाएको छ। स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन नै सुशासन तथा लोकतन्त्रको आधारस्तम्भ हो भने आफ्ना प्रतिनिधि छान्नु नागरिकको सर्वोच्च संवैधा...
Whatsapp
जेनजी आन्दोलनपछिको एमाले: के भन्छन् युवा नेता?
राजनीति
Clock ०१ पौष २०८२ | २ मिनेट पाठ
जेनजी आन्दोलनपछिको एमाले: के भन्छन् युवा नेता?
जेनजी पुस्ताको आन्दोलनपछि प्रधानमन्त्री पदबाट सत्ता च्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली चौतर्फी आलोचनाको केन्द्रमा छन्।
Whatsapp
एमाले प्रतिनिधिलाई प्रश्न: ईश्वर हारे माधव नेपाल र भीम रावलकै नियति दोहोरिने त होइन?
राजनीति
Clock २८ मंसिर २०८२ | ५ मिनेट पाठ
एमाले प्रतिनिधिलाई प्रश्न: ईश्वर हारे माधव नेपाल र भीम रावलकै नियति दोहोरिने त ह...
‘प्रतिस्पर्धापछि पार्टीभित्र चुनौती जरुर आउन सक्छ,’ कार्की भन्छन्, ‘तर यस पटकका प्रतिस्पर्धी पूर्ण पलायनमा जाने वा चुनिने नेतृत्वले प्रतिस्पर्धी विरुद्ध दमनको नीतिमा जान सक्ने अवस्था नहुन सक्छ।’
Whatsapp
पुराना दलको विरासत भत्काउन जेन–जी र सीमान्तीकृतको मोर्चाबन्दी
राजनीति
Clock २२ मंसिर २०८२ | ८ मिनेट पाठ
पुराना दलको विरासत भत्काउन जेन–जी र सीमान्तीकृतको मोर्चाबन्दी
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। परम्परागत शक्ति र दशकौंदेखि सत्ताको वरिपरि घुमिरहेका स्थापित दलहरूको एकाधिकारलाई चुनौती दिँदै जेन-जी आन्दोलनको जगमा उदाएका नयाँ राजनीतिक शक्तिहरूले च...

नीति अनुसन्धान प्रतिष्ठानले भन्यो : विदेश र अन्तरजिल्ला मताधिकारको 'चाबी' प्रधानमन्त्रीसँग
राजनीति
Clock १८ मंसिर २०८२ | ३ मिनेट पाठ
नीति अनुसन्धान प्रतिष्ठानले भन्यो : विदेश र अन्तरजिल्ला मताधिकारको 'चाबी' प्रधान...
प्रतिष्ठानले लाखौँ नागरिकलाई मताधिकारबाट वञ्चित गर्नु नैतिक र कानुनी हिसाबले उचित नभएको बताएको छ।
Whatsapp
रास्वपामा समाहितको निर्णयले विवेकशीलमा फुट, केही नेता विपक्षमा
राजनीति
Clock १४ मंसिर २०८२ | ३ मिनेट पाठ
रास्वपामा समाहितको निर्णयले विवेकशीलमा फुट, केही नेता विपक्षमा
वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरण गरी मुलुकमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ यो एकीकरण हुन लागेको विवेकशील साझा पार्टीले जनाएको छ।
Whatsapp
कुलमान र खगेन्द्र सुनारको चुनाव चिन्ह एउटै !
राजनीति
Clock १० मंसिर २०८२ | १ मिनेट पाठ
कुलमान र खगेन्द्र सुनारको चुनाव चिन्ह एउटै !
कुलमान घिसिङको पार्टी ‘उज्यालो पार्टी नेपाल’ र खगेन्द्र सुनारको पार्टी ‘हाम्रो पार्टी नेपाल’ एकै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस