श्रीराम राई श्रीराम राई
कल्पलता द्वैमासिक लोकार्पण
कला/साहित्य
Clock १७ पौष २०७९ | २ मिनेट पाठ
कल्पलता द्वैमासिक लोकार्पण
सम्पादक सुदर्शन अधिकारीको सम्पादन तथा रेणु अधिकारी मौनताको प्रकाशनमा प्रकाशित कल्पलता द्वैमासिक साहित्यिक पत्रिकाको लोकार्पण भएको छ।
Whatsapp
‘बाबा, पोथीले किन बास्नु हुँदैन!’
कला/साहित्य
Clock २६ कार्तिक २०७९ | १ मिनेट पाठ
‘बाबा, पोथीले किन बास्नु हुँदैन!’
’दोखिलाले खाना पस्किदिइन्। छोरी पर बसेर पिलपिलाउँदै थिइन् अनि उनले बाबालाई दिक्दारी भावमा सोधिन्, ‘बाबा, पोथीले किन बास्नु हुँदैन!’
Whatsapp
सामान्य केस!
कला/साहित्य
Clock ३० भदौ २०७९ | १ मिनेट पाठ
सामान्य केस!
राधा,तिमी चिन्ता नगर। पैसा र पहुँच भएपछि सधैं आफ्नो रजाइँ हुन्छ। शक्तिको भरमा घामलाई जून र जूनलाई घाम बनाउन सकिन्छ।
Whatsapp
नारीलाई लेख्न त्यत्ति सहज छैन
कला/साहित्य
Clock ०४ भदौ २०७९ | ३ मिनेट पाठ
नारीलाई लेख्न त्यत्ति सहज छैन
बौद्धिक रूपमा नारी पनि अब्बल छन्। पुरुषभन्दा संवेदनशील भएर लेख्न सक्छन्।
Whatsapp
मर्म
कला/साहित्य
Clock १९ साउन २०७९ | १ मिनेट पाठ
मर्म
त्यस्तो केही हैन सर। कर्मशोभा गर्भवती थिइन्। पेटमा अचानक समस्या देखिएकाले अस्पताल गएकी रे। दुर्भाग्य, पेटमै बच्चा पनि खेर गएछ।
Whatsapp
'जीवनसँगीबाटै लेखनमा ऊर्जा थप्ने कार्य भएको छ'
कला/साहित्य
Clock २४ वैशाख २०७९ | ३ मिनेट पाठ
'जीवनसँगीबाटै लेखनमा ऊर्जा थप्ने कार्य भएको छ'
साहित्यकार सुमित्रा न्यौपाने विशेषत कथा लेख्छिन्। उनको जीवनसँगी महानन्द ढकाल पनि साहित्यकार नै भएकाले अरू केही नारी लेखकलाई जस्तो उनलाई असहज छैन। यद्यपि घरपरिवार, छोराछोरी, जागिर र सामाजिक उत्तरदायित्...
Whatsapp
घरपरिवारले साथ नदिएको भए यतिबेला निष्प्राण जिन्दगी बाँच्दै हुन्थे
कला/साहित्य
Clock १६ वैशाख २०७९ | १ मिनेट पाठ
घरपरिवारले साथ नदिएको भए यतिबेला निष्प्राण जिन्दगी बाँच्दै हुन्थे
लेखनका लागि मलाई घरपरिवारको पूर्ण सपोर्ट छ। घरपरिवार साथ नदिएको भए यतिबेला निष्प्राण जिन्दगी बाँच्दै हुन्थे। घरपरिवारको साथसहयोग नभएकै कारण कति महिलाको लेखन बिचमै राकिएको छ।
Whatsapp
समाजले नारी लेखिकालाई सुन्दर ढंगले हेर्छ
कला/साहित्य
Clock १५ वैशाख २०७९ | २ मिनेट पाठ
समाजले नारी लेखिकालाई सुन्दर ढंगले हेर्छ
नारी लेखिका निरन्तर लेखिरहोस् भन्ने समाजको अपेक्षा पूरा गर्न विभिन्न संघसंस्था,स्थानीय तथा संघीय सरकारले प्रेरणात्मक भूमिका निर्वाह गर्नुपर्छ।
Whatsapp
पत्रकार एवं साहित्यकार बिके पाल्पालीको निधन
कला/साहित्य
Clock १८ फागुन २०७८ | १ मिनेट पाठ
पत्रकार एवं साहित्यकार बिके पाल्पालीको निधन
मृगौला रोगबाट ग्रसित पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ। विगत ९ वर्षदेखि मृगौला रोगसँग लड्दै आएका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस