उमेर सानै भए पनि उनी कोरोनाका बेला राज्यले केही नगरेको टिप्पणी गर्छन्। उनी भन्छन्, ‘यस्तो बेला राज्यले केही नै गरेन। आनन्दले घरमा बस्न दियो। त्यत्ति हो।’ उनले आफ्नो बाबासित राजाको विषयमा अन्तर्वार्ता...
हवाइलो कोठामा मधुर वार्तालाप चल्दै थियो । खुलेआम मन रौसिँदै थिए । दुवै अर्धनग्न भइसकेका थिए । अचानक प्रज्ञाको मोबाइलको घन्टी बज्यो । प्रज्ञाले अनुहारको डिम्पल माथिका जोडी आँखाले चूपचाप बस्न संकेत गर्द...
शान्ताले गम्भीर भएर प्रतिक्रिया दिइन्, ‘मैले मेरो नगरपालिका प्रमुखको प्रमाणपत्रको फोटोकपी पठाउँदै छु । हो , त्यही फोटोकपीसित यसपालिको ऐतिहासिक दिपावली मनाउनु होला । मेरो सबैलाई हार्दिक शुभकामना...
खुट्टाले संयम हुन अनुरोध गर्दै सम्झायो, ‘हात, वर मात्रै ठिङ्ङ उभिएको चौतारीको अवस्था कस्तो होला ! तिमी र म त वरपीपलजस्तै हौं । शिष्टाचारको अभावमा मानववस्ती अवनतिको चक्रव्यूहमा फस्दै गएको तिमीले दे...
बिहानै उठ्दा हितैषको म्यासेन्जर भरिएको थियोे , ‘ ओ डार्लिङ, यतिबेला आमालाई पैसा पठाउनु नपर्ने रहेछ । दाजुले गरिहाल्छन् नि । उसको के काम छ र ! मैले पठाएको दश करोड रुपैयाँले जग्गा बैना गरिराख्नु। म आएप...
रमानन्दले भने , ‘घर बसेर के भो त !’ फायल घरमै बसेर सदर गर्नुपर्छ मैले । कोरोना पार्क बनाउने ठेकेदारले पनि हाम्रो अकाउन्टमा राम्रै रकम हालिदिएकै छ ।’ छायाँले खुसी व्यक्त गर्दै भनिन् , ‘आइ लभ यु कोरोना...
धेरै वर्षपछि आमा गाउँबाट काठमाडौँ आउनुभएको थियो । हामीले सकेजति खातिरदारी गर्यौँ । तर आमाले धारा खोल्नु भयो पानी थिएन । कोठा एकदम गुम्सिएको थियो । बिजुली गइरहन्थ्यो । सडकको धूलो कोठामा आइहाल्थ्यो । को...
अनि उनले मेरो नाडीमा च्याप्प समाएर भनिन् , ‘दम रोगी सासूआमा र बाउबिनाको अढाई बर्से छोरी छन् घरमा । आज घरमा बच्चा निकै बिरामी छ, अलिकति पैसाको जोहो गरेर चाँडै घर फिर्नु छ । उपचार गराउनु छ । तपाई जाने ह...
आमाले नरम हुँदै भन्नुभयो, ‘के गर्नु म ज्यादै हुस्सु छुु । बाबु नानी हो, सबै कुराको बिल कहाँ राख्न सकिन्छ र ! तिमीहरूलाई हुर्काउन, बढाउन, पढाउन लागेको खर्चको बिल पनि त मसँग छैन नि ।’