लगातार एक सय २६ घण्टा लगातार नाचेर धनकुटाकी १७ वर्षीया डान्सर बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा नाम दर्ता गरेकी छिन्।
बागमती नदी आसपासका किसानले २२ वर्ष बित्न लाग्दा पनि जग्गाको क्षतिपूर्ति पाउन सकेका छैनन्। बागमती सौन्दर्यकरणको विकास गर्दाखेरी किसानको जग्गा बागमतीले खोसेको थियो।
ललितपुरको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी तानिँदा पनि सरोकारवाला निकायले मौन छ। सिद्धि खानेपानीले महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र ८ को सीमामा रहेको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी न...
कीर्तिपुरकी पवित्रा पन्थी स्वस्थानी ब्रतको अन्तिम दिन मंगलबार साँखुको साली नदीमा पूजा गर्दैथिइन्। मेला लागेपछि पनि उनी त्यहाँ गएकी थिइन्। उनले ब्रतको अन्तिम दिन भएकोले नुहाउन र पूजा गर्न आएको सुनाइन्।...
तलैभरि माकुराले जालो बुनेको छ। कतै भूकम्पले चर्किएको छ। साँघुरो भर्याङका पाइलैपिच्छे विभिन्न चराचुरुंगीका गुँड छन्। कुनै बन्दै गरेका नयाँ, कुनै पुराना। केही गुँडमा सेता फूल चम्केका छन्। पर्खालमा कुनै...
शिरमा टोपी। झुस्स फुलेका दाह्री। सिन्धुपाल्चोकका ६० वर्षीय महेन्द्र पुरी काँधमा नाम्लो राखेर शनिबार बौद्धमा बसिरहेका भेटिए। उनी भारी बोक्ने कामको पखाईमा थिए। उनले भिडभाडमा हेताउता हेरे। तर, उनलाई कसैल...
पशुपति क्षेत्र विकास कोषले नियमित सरसफाई र पानीको सुविधा दिन नसक्दा पशुपतिको किरियापुत्री सेवा केन्द्रमा किरिया बस्नेहरुलाई सकस भएको छ। कोष र सेवा केन्द्रले सरसफाई नगर्दा किरिया बस्न गाह्रो भएको किरिय...
काठमाडौं महानगरपालिकाले नगर साझेदारी कार्यक्रमअन्तर्गत हरियाली प्रबर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि काठमाडौ जिल्लाका १० वटा नगरपालिकालाई जनही एक करोड रूपैयाँ प्रदान गरेको छ।
बाग्मती सफाइ महाअभियनको तीन सय साता प्रवेश गरेको अवसरमा शनिबार सफाइ अभियानकर्ताले नदीमा बोटिङ गरेका छन्। मनोहरा दोभानमा शनिबार बोटिङ गर्दै सफाइमा सहभागी विद्यार्थी र अभियान्ताले बाग्मती अपेक्षाकृत सफा...