ठेकेदारको चरम लापरवाहीले राष्ट्रिय शहिद तथा शान्ति पार्क अलपत्र परेको छ। गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल डाँडामा ६ सय ५० रोपनीमा पार्क फैलिएको छ। ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा पार्क...
नयाँ बस्तीका ६७ वर्षीय केशव दाहाल आइतबार कार्यालय समयमा काठमाडौं महानगरपालिका वडा ७ मित्रपार्कस्थित वडा कार्यालय पुगे। तर, कार्यालयको ढोकामा ताल्चा झुन्ड्याएको थियो। उनले यताउती हेरे। तर, कतै कर्मचारी...
सडक किनारभरि सवारी पार्किङले भरिएको छ। फुटपाथ पसलले पैदलयात्रु हिँड्ने बाटो छैन। त्यसमाथि फोहरको थुप्रोले दुर्गन्ध फैलिएको छ। गएको शनिबार वसन्तपुरको हनुमानढोका दरबार क्षेत्र पुग्दा देखिएको दृश्य हो यो...
राजधानीका विभिन्न ठाउँमा मापदण्डविपरित होर्डिङ बोर्डहरू राखिएको पाइएको छ। विभिन्न संघसंस्था र व्यवसायिक कम्पनीले चावहिल चोक, टुसाल, नयाँ बानेश्वर चोक लगायत चोकहरूमा होडिङ बोर्ड राखेका छन्। जसका कारण स...
उपत्यकाका सडक किनारमा विभिन्न संघ/संस्थाले विभिन्न समयमा बिरुवा रोपे। ती बिरुवा रोप्नुको उद्देश्य थियो– सडक हराभरा पार्नु। तर, रोपिएका बिरुवाको संरक्षण भएन, जसका कारण बिरुवा सुक्ने अवस्थामा छन्। बिरुव...
हिमशिखा घोडासहित मैदानमा उत्रिएका नेपाल आर्मीका गोविन्द खड्का पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन च्याम्पियनसिपअन्तर्गत शनिबार टेन्ट पेगिङ विधातर्फ च्याम्पियन भएका छन्।
उपत्यकामा आजदेखि लागू गरिएको जोर–बिजोर सवारी प्रणालीका कारण सर्वसाधारणले सास्ती खेपेका छन्। राजधानीमा बिहीबारदेखि सुरू भएको ‘एसिया प्यासेफिक सम्मेलन’मा भाग लिन आउने विदेशी पाहुनालाई लक्षित गरेर सरकारल...
धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाकी नेपालले गत मंसिर ७ गते शुक्रबारबाट...