गुणराज लुइँटेल गुणराज लुइँटेल
बाइरोडको बाटोमा: दल–दलको लोकतान्त्रिक दलदल
विचार
Clock २३ असोज २०७९ | ६ मिनेट पाठ
बाइरोडको बाटोमा: दल–दलको लोकतान्त्रिक दलदल
राजनीतिक नेतृत्वलाई अहिलेको परिपाटीले जंगबहादुर बनाएको छ। दलहरूलाई सामूहिक नेतृत्व प्रणाली भन्दा एक व्यक्तिको चमत्कारमा केन्द्रित बनाउँदा अहिलेको अवस्था आएको हो।
Whatsapp
बाइरोडको बाटोमा: विकल्पको बाटो
विचार
Clock २६ भदौ २०७९ | ६ मिनेट पाठ
बाइरोडको बाटोमा: विकल्पको बाटो
सर्वसाधारणले हनुमानढोकामा प्रकट गरेको ‘बालेन...बालेन’ भन्ने समवेत स्वर राजनीतिक परिवर्तनका निम्ति हो। दलहरूले आगामी निर्वाचनका निम्ति यस्तै प्रभावशाली उम्मेदवार नदिने हो भने परिणाम सुखद आउने छैन।
Whatsapp
राष्ट्रपति नै निरीह
विचार
Clock ०५ भदौ २०७९ | ६ मिनेट पाठ
राष्ट्रपति नै निरीह
नागरिकताजस्तो दीर्घकालसम्म असर पर्ने विषयमा राष्ट्रपति संस्थाले सन्देशसहित पठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष रूपमा ध्यान पुर्‍याउनुपर्ने हुन्थ्यो।
Whatsapp
निर्वाचनपछिका सम्भावित परिदृश्य
विचार
Clock २२ साउन २०७९ | ६ मिनेट पाठ
निर्वाचनपछिका सम्भावित परिदृश्य
अबका साढे तीन महिना रोचकमात्र हुने छैनन्, यसले हाम्रो लोकतन्त्रको परिपक्वता पनि प्रदर्शन गर्नेछ।
Whatsapp
श्रीलंकाका राजापाक्षे र हाम्रा पक्षहरू
विचार
Clock ०१ साउन २०७९ | ७ मिनेट पाठ
श्रीलंकाका राजापाक्षे र हाम्रा पक्षहरू
कुनैबेला सिंगापुरको सपना थियो श्रीलंकाजस्तो बन्ने। आज सिंगापुर धेरै अविकसित मुलुकको सपना बनेको छ।
Whatsapp
नायकको प्रतीक्षा
विचार
Clock २२ जेष्ठ २०७९ | ६ मिनेट पाठ
नायकको प्रतीक्षा
जुन समाजमा मानिसका आशा मर्छन्, त्यहाँ फेरि विकल्पको खोजी हुन्छ। बालेनजस्ता नयाँ पात्रले आशा जगाएका कारण फेरि यो धर्तीमा केही हुन्छ भन्ने आशा पलाएको हो।
Whatsapp
बा र बालेनहरू
विचार
Clock ०५ जेष्ठ २०७९ | ६ मिनेट पाठ
बा र बालेनहरू
अहिले कसैले पनि कुनै दलविशेषलाई बहुमत दिएर स्थायित्व खोज्नुपर्ने आवश्यकता महसुस गर्न छाडिसकेका छन्। त्यसैले अहिले दलविशेषको घमण्डको हुंकारलाई होइन, असल व्यक्ति चयनको चमत्कार खोजेको देखिन्छ।
Whatsapp
बाइरोडको बाटोमाः जनमत कि जडमत?
विचार
Clock २६ वैशाख २०७९ | ८ मिनेट पाठ
बाइरोडको बाटोमाः जनमत कि जडमत?
एउटा जीत–हारले देश दुर्घटनामा जान सक्ने सोच त्यस्ता व्यक्तिले मात्र राख्न सक्छन् जसका निम्ति आममतदाताको भन्दा जित्नेको अधिकार ठूलो हो। होइन भने चितवनमा रेणु दाहाल र चित्रसेन अधिकारी विजयी नहुँदैमा देश...
Whatsapp
तीन तपस्वी
कला/साहित्य
Clock १७ वैशाख २०७९ | ६ मिनेट पाठ
तीन तपस्वी
उनका आँखामा उज्यालो थिएन। अन्तस्करणमा भने घाम लागेको थियो। त्यही घामले उनलाई बाटो देखाइरह्यो। आफ्नो बाल्यकाल उनले शिक्षकका आवाजबाटै बिताए। आवाजका माध्यमबाट उनको हृदयमा उज्यालो प्रवेश गर्‍यो। त्यो ज्ञा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस