सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल
समाज
Clock ०७ माघ २०७९ | १ मिनेट पाठ
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
Whatsapp
यती एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समिति गठन, संयोजकमा पराजुली
समाज
Clock ०४ माघ २०७९ | १ मिनेट पाठ
यती एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समिति गठन, संयोजकमा पराजुली
पोखरामा भएको नाइनएनएएनसी कलसाईन भएको यती एयरलाईन्सको एटिआर विमान दुर्घटनाबाट प्रभावित परिवारहरुको भेलाले यती एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समिति गठन गरेको छ।
Whatsapp
पोखरा विमान दुर्घटनामा बेपत्ता थप एकको शव फेला
समाज
Clock ०३ माघ २०७९ | २ मिनेट पाठ
पोखरा विमान दुर्घटनामा बेपत्ता थप एकको शव फेला
आईतबार विहान यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा बेवत्ता भएका मध्ये थप एकको शव आज फेला परेको छ।
Whatsapp
विमान दुर्घटना: पोष्टमार्टममा ढिलाई हुँदा आफन्तको पीडाजनक पखाई
समाज
Clock ०२ माघ २०७९ | ५ मिनेट पाठ
विमान दुर्घटना: पोष्टमार्टममा ढिलाई हुँदा आफन्तको पीडाजनक पखाई
पोखरामा विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको शव बुझ्न उनीहरुका आफन्तलाई सोमबार बिहान ९ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बोलाइएको थियो।
Whatsapp
पोष्टमार्टम ढिलो भएका कारण आफन्तले सोमबार पनि बुझ्न पाएनन् शव
समाज
Clock ०२ माघ २०७९ | १ मिनेट पाठ
पोष्टमार्टम ढिलो भएका कारण आफन्तले सोमबार पनि बुझ्न पाएनन् शव
यति एयर जहाज दुर्घटनामा निधन भएका यात्रुहरूको शव पोष्टमार्टम गर्ने काम ढिलो सुरु भएपछि सोमबार पनि आफ्न्तहरुले शव बुझ्न पाएनन्। मंगलबार (भोलि) बिहान ७ बजेबाट मात्र शव आफन्तलाई दिइने बताइएको छ।
Whatsapp
विमान दुर्घटनामा मृत्यू भएकाहरुको शव आफन्तलाई बुझाईंदै
समाज
Clock ०२ माघ २०७९ | २ मिनेट पाठ
विमान दुर्घटनामा मृत्यू भएकाहरुको शव आफन्तलाई बुझाईंदै
पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको शव आज आफन्तलाई बुझाईंदै छ।
Whatsapp
जहाज दुर्घटनामा परेकाहरुको शव संकलन आजपनि जारी
समाज
Clock ०२ माघ २०७९ | १ मिनेट पाठ
जहाज दुर्घटनामा परेकाहरुको शव संकलन आजपनि जारी
पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको शव संकलन आजपनि शुरु भएको छ। पोखराको सेतीखोंचमा दुर्घटनामा परेको जहाजमा रहेका बाँकी यात्रुहरुको खोजीसँगै शव संकलन सोमबारपनि जारी राखिएको हो।
Whatsapp
अवतरण गर्नै लाग्दा सेतीखोंचमा खस्यो जहाज:
आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठुलो दुर्घटना
समाज
Clock ०२ माघ २०७९ | ११ मिनेट पाठ
अवतरण गर्नै लाग्दा सेतीखोंचमा खस्यो जहाज: आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठुलो दुर...
लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय विमानस्थल पाएकोमा पोखराले खुसी मनाइरहँदा आइतबार बिहान त्यही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हवाईजहाज दुर्घटना भयो।
Whatsapp
क्षेत्रीय अस्पतालमा आफन्तको जमघट, ३९ जनाको शव अस्पतालमा (फोटोफिचर)
समाज
Clock ०१ माघ २०७९ | १ मिनेट पाठ
क्षेत्रीय अस्पतालमा आफन्तको जमघट, ३९ जनाको शव अस्पतालमा (फोटोफिचर)
आइतबार बिहान पोखरामा हवाईजहाज दुर्घटनामा परेपछि यात्रुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस