एमाले संगठन विभाग प्रमुख अधिकारी कास्की १ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी पूर्व गृहमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रीपनि हुन्।
पोखराको चर्चित पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ। युनाईटेड क्लव पोखराको आयोजनामा वर्षेनी हुँदै आएको पोखरा महोत्सवको एघारौं संस्करण पुस २७ गतेदेखि माघ ९ गतेसम्म हुने भएको हो। पोखराको अमरसिं...
पोखराको लेखनाथमा विहीबारदेखि लेखनाथ महोत्सव हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस ७ गतेदेखि १८ गतेसम्म लेखनाथको तालचोक डाँडाकोनाकमा लेखनाथ महोत्सवको अठारौं संस्करण हुने भएको हो।
विगत ६ वर्षदेखि हुँदै आएको ‘टुर दी पोखरा’को छैटौं संस्करण ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ यही पुस ६ गतेदेखि हुने जानकारी सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो।
गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ। प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो। हालसम्म गण्डकी कांग...
गण्डकी मेडिकल कलेज (जिएमसी) टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा क्याथ ल्याव स्थापना भएको छ। जिएमसीले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेक...
भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली सेवा समिति पोखराद्वारा सञ्चालित पुरस्कार यसवर्ष काठमाडौं निवासी शेरचनलाई प्र...
बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाईफकाई करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन्। पक्राउ पर्ने तीनैजना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी क...
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पोखरा आउने भएका छन्। आफूले अक्षर चिनेको कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभुत विद्यालयको हीरक...