चुनावी रन्को ह्वात्तै बढेको छ। उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन्। कामको चटारोले जनतालाई चुनावी गफ सुन्न फुर्सद छैन। तर घर र काम गरेकै ठाउँमा नेता र उम्मेदवार पुगेपछि सर्वसाधारण जनता व्यस्तताका बाबजुद उ...
‘कोरला नाका माउण्ट कैलाश पुग्ने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो रुट हो,’ उनले भने, ‘यो नाका खोल्न सकियो भने नेपालको पर्यटनका लागि गेम चेञ्जरजस्तै हो। त्यसैले यो र्यालीले त्यसका लागि दवाब दिनुका सा...
अन्डरग्राउण्ड खाली गराउन पोखरा महानगरले यहाँका अन्डरग्राउण्ड संरचनामा डोजर चलाईए पनि सामान्य कोतरेर मात्र फर्किएको छ। प्रवेशद्वारमा लेखिएको बजारको नाम रहेको साईनबोर्ड भत्काउनुका साथै प्रवेश क्षेत्रमा...
नेकपा एमाले गण्डकी प्रदेशले पुरानै प्रतिबद्धता दोहो¥याएको छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुरानै प्रतिबद्धता दोहो¥याउँदै ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको...
पोखरामा यस वर्ष चार ठाउँमा सामुहिक छठ पूजा गरिने भएको छ। नेपालको तराई तथा भारतको विभिन्न ठाउँमा स्थायी घर भई पोखरामा बसोबास गर्दै आएकाहरुले फरकफरक चार ठाउँमा सामुहिक छठ पूजा गरिने भएको हो।
शताब्दी पुरुष सत्य मोहन जोशीको निधनको शोकमा काठमाडौंमा भिन्तुना र्याली ननिकाले पनि पोखरामा भने भव्य रुपमा र्याली निकालिएको हो। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लगातार दुई वर्ष...
यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ। पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा सो रकम बराबरको तिहारे फूलको कारोबार हुने भएको हो। जसका लागि फूलको जोहो गर्न शुरु गर...