नीजि क्षेत्रका उद्योगी, व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन्। संघको यहि भदौ २४ र २५ गते हुने ३४ औं महाधिवेशनबाट नेतृत्व लिन पवनकुम...
कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवार पवनकुमार प्रजापतिले प्यानल घोषणा गरेका छन्। संघको अध्यक्षमा यसअघि नै सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका प्रजापतिले सोमबार पोखरामा पत्रकार...
कास्कीमा फेसवुक आईडी ह्याक गरेर ठगी गर्ने समस्या बढ्दो छ। कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले दैनिक ३–४ वटा ठगिका केस यस्तै प्रकृतिका रहेको बताए। उनका अनुसार साउनमा मात्र...
गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण सुरु गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण सुरु हुँदा पनि प्रशिक्षक छैनन्।
राष्ट्रपति भण्डारीले शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य र सक्षम प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्ने बताईन। उनले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रो...
पोखरामा भदौ दोश्रो सातादेखि राष्ट्रिय खुल्ला विलियार्ड स्नुकर प्रतियोगिता हुने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको संयुक्त आयोजनामा पोखरामा आगामी...
देश निर्वाचनमय भइरहँदा गण्डकी प्रदेशका महिला माननीयहरु अन्तर प्रदेश भ्रमणमा निस्किने तयारी गरेका छन्। युएनडिपीको आयोजनामा गण्डकी प्रदेश सभाका महिला सदस्य (सांसद)हरु अन्तर प्रदेश भ्रमणमा जाने तयारीमा ज...