गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेश सभामा फिर्ता पठाएका हुन्।
निःशुल्क सटल बस सेवा बन्द भएपछि पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले सशुल्क ननस्टप बस सेवा सञ्चालनमा ल्याएको छ। तर यो सेवा पनि लामो समय सञ्चालन हुने–नहुने अनिश्चित देखिएको छ।
जेन-जी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो। भ्रष्टाचार, सुशासन र राजनीतिक पुस्तान्तरणको माग गर्दै गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरका सरकारी कार्यालय जल्दा अदालत पनि जले।
पोखरा–१७ र १५ को सिमाना क्षेत्र रातोपैह्रो (पोखरा पर्वतीय सङ्ग्रहालय अगाडि) पट्टी सेती नदी थुनिएको हो। यो यति एयरलाइन्स दुर्घटना क्षेत्रभन्दा तलपट्टी रहेको पोखरा-१७ र १५ जोड्ने सिताराम पुलभन्दा ३ सय म...
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा भारी वर्षा हुने भन्दै सचेत हुन आग्रह गरेसँगै जिल्लाले सतकर्ता अपनाएको बताएका छन्। शनिबार र आइतबार गण्डकी प्रदेशका विभिन्न जि...